काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकार नेपाली काँग्रेस र नेकपा एमालेबिच भएको सहमतिअनुसार नै अघि बढ्ने बताएका छन् । बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले आफू मन्त्री बनेको १० […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला फेल हुनुको कारण सुनाएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पेन किलर (दुखाइ कम गर्ने औषधि) सेवन गर्दा मिर्गौला फेल भएको बताएका हुन् । तागतिलो […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुरातनवादी तत्त्वहरू देशमा केही भएन भन्ने मिसनका साथ सञ्चालित रहेको बताएका छन् । बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरातनवादी तत्त्वहरू लोकतान्त्रिक प्रणालीको चुनावबाट आउने सम्भावना नदेखेर मुलुकमा […]
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने संसद् सचिवालयले जानकारी दिएको छ । केही दिनयता सदनमा आर्थिक वर्ष २०८२/०८३ […]
काठमाडौं । मन्त्रिपरिषद् बैठक आज साँझ बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन् । बालुवाटारमा बैठक बसेको भन्दै आलोचना भइरहेकै बेला प्रधानमन्त्रीले फेरि पनि बालुवाटारमै बैठक राखेका हुन् । […]
काठमाडौैं । बागमती प्रदेशमा बुधवार सार्वजनिक बिदा छ।प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा बिदा दिने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ। प्रदेश सरकारी कामकाजी भाषा ऐन २०७९ कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी […]
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ। नेता नेपालको आज मंगलबार दिउँसो सवा चार बजे नर्भिक अस्पतालमा निधन भएको हो । केही दिन अघि अस्पताल भर्ना भएका उनलाई हिजो (सोमबार) […]
काठमाडौं । सरकारले भूमि सम्बन्धी विधेयक दर्ताका लागि संघीय संसद् सचिवालय पठाएको छ । सोमबार केही कागजात नमिलेको भन्दै दर्ता नभएको विधेयक आज मंगलबार दर्ता हुने बताइएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण […]
मेचीनगर । सार्वजनिक जग्गाहरुको विषयमा बसेको मेचीनगरको सर्वदलीय छलफलले समस्या समाधानका लागि एकमत भएर अघि बढ्ने निर्णय गरेको छ । मेचीनगर नगरपालिकाले आज आयोजना गरेको राजनीतिक दलहरुसँगको छलफलले सार्वजनिक जग्गाहरुको समस्या समाधानका लागि एकमत भएर […]
काठमाडौं । नेकपा एमालेले देशको स्थिरता खलबल्याउन शक्तिहरु क्रियाशील भएको भए पनि देश स्थायित्वतिर गइरहेको निष्कर्ष निकालेको छ। आइतबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले मुलुक मुलतः राजनीतिक स्थायित्व र नीतिगत स्थिरताको बाटोमा अघि बढेको […]