२०८२ फागुन १२ मङ्गलवार , ०७:०३:४१ बजे

Sajhamanch

राजनीति

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएको छ । नेकपा (एमाले) का मुख्यमन्त्री लिला गिरीको सरकारबाट माओवादी बाहिरिएको हो । माओवादीबाट मन्त्री बनेकाहरुले मुख्यमन्त्री गिरीलाई राजीनामा बुझाएका हुन् । माओवादी सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री […]

आइतवार, चैत १२, २०७९

पोखरा । नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता गर्न आज नेकपा माओवादी संसदीय दलको बैठक डाकिएको छ । सरकारलाई […]

शुक्रवार, चैत १०, २०७९

झापा । नेपाल यातायात मजदुर संघ जिल्ला कार्य समिति झापाको अध्यक्षमा यादवकुमार ओली निर्वाचित भएका छन् । गत माघ २९ गते संघको ७औं जिल्ला अधिवेशन भएकोमा तर बन्दसत्रबाट नेतृत्व चयन हुन सकेको थिएन । मङ्लबार […]

बुधवार, चैत ८, २०७९

गौरादह । नेकपा एमालेले सञ्चालन गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अन्तर्गत मंगलबार नेकपा एमाले गौरादह नगरपालिका वडा नम्बर ४ वडा कमिटी अन्तरगत मैदानघोपा टोल कमिटीले अभिमुखीकरण एवम् प्रशिक्षण कार्यक्रम गरि अभियान सुरु […]

मङ्गलवार, चैत ७, २०७९

झापा । त्रिभुवन विश्वविद्यालय अन्तरगत चैत ५ गते झापाका १० वटा क्याम्पसको स्ववियू निर्वाचन सम्पन्न भएकोमा ९ वटाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जस अनुसार अनेरास्ववियू र नेविसंघ हाराहारी शक्तिका रूपमा देखिएका छन् […]

मङ्गलवार, चैत ७, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । २७५ सांसद रहेका प्रतिनिधि सभामा सहभागी २६२ मध्ये प्रधानमन्त्रीको पक्षमा १७२ मत पाएका हुन् । उनको विपक्षमा ८९ मत पर्यो । उनलाई एमाले र […]

सोमवार, चैत ६, २०७९

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको लेबर पार्टीका सांसद वीरेन्द्र शर्माबीच सिंहदरबारमा शिष्टाचार भेट भएको छ। भेटका क्रममा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले बेलायतले सरकार नेपालको विकासका लागि गरेको सहयोगको प्रशंसा गरेका थिए […]

सोमवार, चैत ६, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद् विस्तारमा जुटेसँगै सत्ता साझेदार दल कांग्रेसभित्र मन्त्रीका आकांक्षीहरूले दौडधूप बढाएका छन्। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद् विस्तारको तयारीमा जुटेका छन्। मन्त्रिपरिषद् विस्तारको तयारी भएसँगै […]

सोमवार, चैत ६, २०७९

बिर्तामोड । झापा गौरादह कृषि क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ । अनेरास्ववियुले नेविसंघ र क्रान्तिकारीको गठबन्धनलाई पराजित गर्दै प्यानलै निर्वाचित भएको हो ।   अनेरास्ववियुका तर्फबाट स्ववियु सभापति पदका उम्मेदवार विक्रम तिवारी […]

आइतवार, चैत ५, २०७९

शिवसताक्षी । रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय विरुद्ध शिवसताक्षीको दूधेमा विरोध प्रर्दशन गरिएको छ । अखिल नेपाल किसान महासंघ, नेपाल किसान महासंघ, नेपाल प्रजातान्त्रिक किसान संगठनले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले […]

आइतवार, चैत ५, २०७९