२०८२ फागुन १२ मङ्गलवार , ०६:२०:०५ बजे

Sajhamanch

राजनीति

काठमाडौं। आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि ३ निर्वाचन क्षेत्रमा ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार मनोनयन दर्ता गराउनेमा ३३ जना दलको तर्फबाट र ३६ जना स्वतन्त्र उम्मेदवार […]

सोमवार, चैत २०, २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले १० वैशाखमा हुने उपनिर्वाचनका लागि तीनवटै क्षेत्रमा आफ्ना उम्मेदवार चयन गरेको छ । आज आइतबार बसेको राप्रपा संसदीय समितिको बैठकले तनहुँ–१ मा शोभा गुरुङ, चितवन–२ मा जीबलाल पुरी र […]

आइतवार, चैत १९, २०७९

विराटनगर । तत्कालीन प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राख्नुपर्ने पक्षमा प्रदेश सभामा मतदान गरेको माओवादी केन्द्र त्यसको एक महिनापछि नामांकन सच्याउने पक्षमा उभिएको छ । गत फागुन १७ गते प्रदेशसभाबाट नाम पारित हुँदा माओवादी […]

आइतवार, चैत १९, २०७९

झापा । कोशी प्रदेश नामकरणको विरोध जनाउँदै आन्दोलनमा उत्रिएका पहिचानवादीहरुले शुक्रबार झापाको कमल गाउँपालिका, मेचीनगर नगरपालिका, बिर्तामोड नगरपालिका कार्यालय तथा केही वडाहरुमा तालाबन्दी गरेका छन् । प्रदेश १ को पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको आव्हानमा […]

शनिवार, चैत १८, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । १० पुसमा प्रधानमन्त्री भएका उनले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दललाई समेटेर आज शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले […]

शुक्रवार, चैत १७, २०७९

काठमाडौँ । सत्ता गठनबन्धनमा दलहरूले पाउने मन्त्रालयहरूको भागबन्डा टुंगिएको छ । नेपाली कांग्रेसले ८ मन्त्रालय‚ नेकपा माओवादी केन्द्रले ५ मन्त्रालय‚ एकीकृत समाजवादी पार्टीले २ मन्त्रालय पाउने भएको बैठकमा सहभागी एक नेताले बताएका छन् । गठबन्धनको […]

बिहिवार, चैत १६, २०७९

काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको घोषणा गरेका छन् । बिहीबार अपरान्ह उनले फेसबुकमार्फत ५० वर्षदेखि आफ्नो पारिवारिक विरासत गाँसिएको कांग्रेसबाट अलग भएको घोषणा गरेका हुन् । स्वर्णिमले अब वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माणमा […]

बिहिवार, चैत १६, २०७९

विराटनगर । कोशी प्रदेश सरकारको २५औं मन्त्रिपरिषद बैठक सोमबार सम्पन्न भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको जनाइएको छ । बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठान कलबलगुडी झापामा रिक्त रहेको निर्देशक पदमा […]

मङ्गलवार, चैत १४, २०७९

बिर्तामोड । हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचननमा नेपाली काङ्ग्रेसको भातृ संगठन नेवि संघबाट झापाका क्याम्पसहरुमा विजयी बनेका विद्यार्थीहरुलाई पार्टी जिल्ला समितिले बधाई ज्ञापनसहित शुभकामना ब्यक्त गरेको छ । जिल्ला पार्टी कार्यालयमा सोमबार आयोजित कार्यक्रममा […]

मङ्गलवार, चैत १४, २०७९

बुद्धाशान्ति । नेकपा एमाले बुद्धशान्ति गाउँकमिटिले केन्द्रीय कमिटीले सुरु गरेको मिसन ग्रासरुट अभियान बुधवारेको शितला मन्दिरको सभाहल मा चैत १३ गते सञ्चालन गरेको छ। जसको अध्यक्षता गाउँकमिटि अध्यक्ष नेत्र रिजालको प्रमुख सहजकर्तामा केन्द्रीय सदस्य देबेन्द्र […]

सोमवार, चैत १३, २०७९