२०८२ फागुन ११ सोमवार , ०९:१७:३० बजे

Sajhamanch

राजनीति

भद्रपुर । भन्सार कार्यालय निर्माणका लागि जग्गा अधिग्रहणमा परेका तर लामो समयदेखि मुआब्जा नपाएका पीडितका नाममा सरकारले पहिलो चरणमा आंशिक रकम निकासा गरेको जनाइएको छ । घर जग्गा भन्सार कार्यालयले अधिग्रहण गरेर पनि मुआब्जा नदिँदा […]

मङ्गलवार, जेठ २, २०८०

काठमाडौँ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणको आज पनि बयान लिइने भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आज पनि बयान लिने जानकारी दिएको छ। सोमबार आफूलाई सञ्चो नभएको जानकारी गराएपछि नक्कली भूटानी शरणार्थी प्रकरणका विषयमा सुरु […]

मङ्गलवार, जेठ २, २०८०

सिंगापुरका पूर्वप्रधानमन्त्री लि क्वान युकी पत्नी कवा गिओक चुले मन्त्रीहरूलाई प्रभावमा पारी आफू र छोराको नाममा दुई वटा घर खरिद गर्दा एक लाख डलर बराबरको विशेष छुट गराएको भन्ने समाचार बाहिरिएसँगै विपक्षी पार्टीले हङ्गामा मच्चाए। […]

मङ्गलवार, जेठ २, २०८०

काठमाडौँ । सार्वभौम मुलुकका नागरिकलाई अनागरिक बनाउने र नेपालको अन्तर्राष्ट्रिय छवि तथा स्वाभिमानमा आँच पुग्ने गरी रचिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कठोर कारबाही हुनुपर्ने दबाब संसद् र सडकबाट आइरहेका बेला मुद्दा कमजोर बनाउन राजनीतिक […]

मङ्गलवार, जेठ २, २०८०

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतका १० वटा संसदीय समितिका बैठक आज बिहान बस्दैछन् । सबै समितिका बैठक बिहान नौ बोलाइएको छ । प्रतिनिधिसभा गठन भएको छ महिनासम्म पनि मिनी संसद भनिने संसदीय समितिहरू क्रियाशील थिएनन् […]

मङ्गलवार, जेठ २, २०८०

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै लाखौं असूली गर्ने गिरोहले सरकारी गाडी प्रयोग गरेर विभिन्न ठाउँमा ‘पीडित’हरुसँग भेट गरेको खुलेको छ । चितवनको एक रिसोर्टमा सरकारी गाडीमा गएका गृह मन्त्रालयका कर्मचारी […]

सोमवार, जेठ १, २०८०

काठमाडौँ ।नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वसांसद आङ्टावा शेर्पाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। शेर्पाले सोमबार साझ ६ बजे जिल्ला प्रहरी परिसर काठमाडौं पुगेर आत्मसमर्पण गरेका हुन्। आइतबार जिल्ला अदालत काठमाडौँले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी […]

सोमवार, जेठ १, २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धानका लागि प्रहरीले ३ दिन हिरासतमा राख्न अनुमति पाएको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान […]

सोमवार, जेठ १, २०८०

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले भोलि पनि बयान लिने भएको छ । आज लिएको […]

सोमवार, जेठ १, २०८०

काठमाडौं। प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी पक्राउ परेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न भएको आरोप लागेपछि उनी पक्राउ परेका हुन्। आइतबार नै उनी पक्राउ परेको भएपनि त्यस सम्बन्धी सूचना […]

सोमवार, जेठ १, २०८०