२०८२ मंसिर २९ सोमवार , १२:२९:११ बजे

Sajhamanch

राजनीति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पर्सि आइतवार तुर्कमेनिस्तान जानु हुने भएको छ । तुर्कमेनिस्तानको अवाजा शहरमा हुने भूपरिवेष्ठित विकासशील देशहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ आइतवार त्यसतर्फ प्रस्थान […]

शुक्रवार, साउन १६, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापाको भद्रपुर ८ मा रहेको मेची बहुमुखी क्याम्पस क्रिकेट रङ्गशालाको अवलोकन गर्नुभएको छ। कोशी प्रदेशमा नै सुविधा सम्पन्न रङ्गशाला निर्माण गर्ने उद्देश्यले सुरु गरिएको यो रङ्गशालामा प्रारम्भिक चरणको […]

शुक्रवार, साउन १६, २०८२

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्नुभएको छ । केही दिनअघि संसदीय दलको नेतामा निर्वाचित हुनुभएका बानियाँले आज बिहान सञ्चारकर्मीसँग कुरा […]

शुक्रवार, साउन १६, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोदो दिवसको शुभकामना दिँदै उत्पादन बढाउन र कोदोका परिकारहरू उपभोग गर्न आव्हान गर्नुभएको छ। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र नभई […]

शुक्रवार, साउन १६, २०८२

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि साउन २१ गतेदेखि दल दर्ताको मिति निर्धारण गरेको छ । आयोगले आज सूचना जारी गरी साउन २१ गतेदेखि २७ […]

शुक्रवार, साउन १६, २०८२

बिर्तामोड । नेकपा एमाले बिर्तामोडले वडा नं. ८ का वडाध्यक्ष अजय कार्कीलाई कारबाहीको माग गरेको छ । बुधबार बिर्तामोडका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलामाथि हमला गर्ने उद्देश्यसहित कार्यकक्षमै प्रवेश गरेर गालीगलौच गरेकोमा भत्सर्ना गर्दै एमालेले कारबाहीको […]

बिहिवार, साउन १५, २०८२

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले थानकोट–चित्लाङ् सडकको स्तरीकरणलाई गति दिन निर्देशन दिनु भएको छ। आज बिहीबार सो सडकको निरीक्षण पछि उहाँले काठमाडौ जोड्ने छोटो सो सडक आर्थिक विकास र समृद्धिको सहयोगी […]

बिहिवार, साउन १५, २०८२

खोटाङ । विभिन्न सात सूत्रीय माग राख्दै आमरण अनसनमा बसेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईलाई अस्पताल भर्ना गरिएको छ । तीन दिनसम्म सत्याग्रह बस्दा माग पूरा नभएपछि बुधबारदेखि आमरण अनसनमा बस्नु भएका भट्टराईलाई […]

बिहिवार, साउन १५, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार एक विधेयक प्रमाणीकरण गर्नु भएको छ। राष्ट्रपति पौडेलले बुधवार केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ […]

बुधवार, साउन १४, २०८२

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित हुनु भएको छ। प्रदेशसभा सचिवालय परिसरमा आज बुधवार भएको दलको निर्वाचनमा बानियाँले मुख्यमन्त्री समेत रहनु भएका बहादुरसिंह लामा तामाङलाई पराजित गर्नु भएको हो। […]

बुधवार, साउन १४, २०८२