२०८२ मंसिर २९ सोमवार , १२:२९:१३ बजे

Sajhamanch

राजनीति

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सम्बद्ध जनसंगठनहरूलाई पार्टीका नीति र निर्णयअनुसार सञ्चालन हुन निर्देशन दिनुभएको छ। शनिबार साँझ बालुवाटारमा जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यक्ति […]

आइतवार, साउन १८, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमेनिस्तान जानुहुने भएको छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आजराति फ्लाई दुुबईको उडानबाट दुुबई हुँदै तुर्कमेनिस्तान भ्रमणमा जान लागेको हो । प्रधानमन्त्री ओलीले हिजो बेलुका राष्ट्रपति रामचन्द्र पौडेलसँग […]

आइतवार, साउन १८, २०८२

साबित्रा दहाल कनकाई । अखिल नेपाल महिला संघ कनकाई नगर कमिटीको चौथो नगर सम्मेलन शनिबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । नगर कमिटी अध्यक्ष अनिता राईको अध्यक्षतामा आयोजित नगर सम्मेलनमा उहाँले प्रस्तुत गर्नुभएको […]

आइतवार, साउन १८, २०८२

पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको चौथो पूर्ण बैठक पोखरामा सुरु भएको छ। बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले २०८४ सालमा एमालेको एकल बहुमतको सरकार बनाउने लक्ष्यसहित पार्टीको विधान संशोधन […]

शनिवार, साउन १७, २०८२

मोरङ । कोशी प्रदेश सरकारले अबदेखि सबै आधिकारिक कागजात, लेटरहेड र सञ्चारमा ‘कोशी प्रदेश सरकार, विराटनगर नेपाल’ लेखिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको नाम स्पष्टता ल्याउने उद्देश्यले यस्तो निर्णय गरेको हो […]

शनिवार, साउन १७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजीनामा गर्न निर्देशन दिएपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने हुनु भएको छ । मुख्यमन्त्री लामाले राजीनामा गर्न लागेको उहाँ निकट प्रदेश सांसद तीर्थ लामाले जानकारी […]

शुक्रवार, साउन १६, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रेस क्लब भद्रपुर झापाको कार्यालय भवनको उद्घाटन गर्नुभएको छ। कार्यालय भवनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले पत्रकारहरुले सकारात्मक समाचारलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ। पछिल्लो समयमा नकारात्मक समाचारले प्राथमिकता […]

शुक्रवार, साउन १६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजीनामा गर्न निर्देशन दिएपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई पदबाट राजीनामा दिनु हुने भएको छ। मुख्यमन्त्री लामाले राजीनामा गर्न लागेको उहाँको निकट प्रदेश सांसद तीर्थ लामाले जानकारी दिनुभयो […]

शुक्रवार, साउन १६, २०८२

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ। प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सो घोषणा गर्नुभएको हो। सङ्घ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय पूर्ण […]

शुक्रवार, साउन १६, २०८२

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाले सूचना प्रविधिको क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउनमा जोड दिनुपर्ने बताउनु भएको छ। काठमाडौँमा आज कान्तिपुर सिटी कलेजमा आयोजित ‘केसिसी एक्जिविसन–२०२५’ को उद्घाटन गर्दै […]

शुक्रवार, साउन १६, २०८२