२०८२ फागुन १० आइतवार , ११:१९:५८ बजे

Sajhamanch

राजनीति

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटली आइपुगेका छन् । उनले इटालीको रोममा नेपाली समुदायसँग अन्तर्क्रिया गर्ने भएका छन् । संयुक्त राष्ट्रसंघको खाद्य प्रणाली सम्मेलनमा सहभागी हुन इटालीको रोम आइपुगेका प्रचण्डले नेपाली समुदायले आयोजना गर्ने दुई […]

आइतवार, साउन ७, २०८०

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री एनपी साउदले आर्मी माथि केही पार्टीले आक्रमण गरेको बताएका छन् । केन्द्रीय समितिको बैठकमा बोल्दै साउदले सत्ता नपाएर उनीहरु तिल्मिलाएको बताए । विपक्षमा रहेका दलहरु सत्ता नपाएपछि रन्थनिएको उनले […]

आइतवार, साउन ७, २०८०

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य विनोदकुमार चौधरीले गत प्रतिनिधि सभा निर्वाचनमा आफूलाई हराउनका लागि पार्टी भित्रकै मान्छे लागि परेका बताएका छन्। आइतबार पार्टीको केन्द्रिय समिति बैठकमा बोल्दै नेता चौधरीले प्रतिनिधि सभा निर्वाचनमा आफूलाई हराउनका […]

आइतवार, साउन ७, २०८०

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति एवं केन्द्रीय सदस्य विमलेन्द्र निधिले पार्टीभित्र रूपान्तरणको मुद्दा उठाइएकामा आपत्ति जनाएका छन् । सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा आइतबार उनले अनुहार, नाम र पद फेर्दैमा कांग्रेसको रूपान्तरण लक्ष्य पूरा नहुने […]

आइतवार, साउन ७, २०८०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरुलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खानु नहुने बताएका छन्। आईतवार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै […]

आइतवार, साउन ७, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा आजबाट सर्वोच्चमा निरन्तर सुनुवाइ हुँदैछ । सभामुखको पनि समर्थनमा असार २१ गते थापा मुख्यमन्त्री नियुक्त भएपछि असार २२ […]

आइतवार, साउन ७, २०८०

काठमाडौं । कोशी प्रदेश सरकार गठनको वैधानिकताबारे सर्वोच्च अदालतमा आइतबारदेखि अन्तिम सुनुाई सुरु हुदैछ । मूख्यमन्त्री नियुक्तिका लागि आवश्यक बहुमत देखाउन सभामुखको समेत समर्थन लिएका कारण कोशी सरकारको वैधानिकतामाथि प्रश्न उठेको हो । पूर्व मूख्यमन्त्री […]

आइतवार, साउन ७, २०८०

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । शनिबारका लागि स्थगित गरिएको उक्त बैठक आज बिहान ११ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । शुक्रबारको बैठकमा पनि केन्द्रीय सदस्यहरूको बोल्ने क्रम […]

आइतवार, साउन ७, २०८०

विराटनगर । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको छवि बिगारेको आरोप लगाएका छन् । शनिबार विराटनगरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा उनले चरम गुटबन्दी र एकले अर्कालाई गाली […]

शनिवार, साउन ६, २०८०

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४१ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको […]

शनिवार, साउन ६, २०८०