बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आज छोङछिङ पुगेका छन् । उनलाई छोङछिङमा सो महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गरे । प्रधानमन्त्रीले छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्समा […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणबाट नेपालले आर्थिक र राजनीतिक रूपमा ठुलै लाभ लिने र दीर्घकालीन महत्त्वका सम्झौता हुने अपेक्षा गरिएको भए पनि भ्रमण औपचारिकतामा मात्र सीमित भएको छ । प्रधानमन्त्री दाहाललाई चीनका राष्ट्रपति सी […]
काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेश अधिवेशनको बन्दसत्र आज हुँदै छ । सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका थिए । अधिवेशनको बन्दसत्र मंगलबार बिहान ८ बजेबाट सुरु हुने बताइएको छ । प्रज्ञा […]
जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेका मुख्य शासकहरुले संघीयता मजबुत पारेर देश बदल्न कन्जुस्याई गर्न नहुने बताएका छन्। उनले शासकले कन्जुस्याई गर्दा स्थानीय तह र प्रदेशहरु अधिकार नपाएको पनि स्वीकारेका छन्। अहिलेका मुख्य तीन दाहाल, […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेका हुन् । मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ उपधारा ९ बमोजिम आज मन्त्रिपरिषदमा नियुक्ति […]
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले केही क्षेत्रमा सुरक्षा ‘थ्रेट’ बढेको बताएका छन् । उनले केही घटनाक्रमले साम्प्रदायिक सद्भाव बिग्रने हो कि भन्ने चिन्ता थपिएको उल्लेख गरे । उनले भने, “कतिपय छिमेकी र वैश्विक […]
काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेशको पहिलो अधिवेशन आजदेखि सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे । अधिवेशनले वाग्मती प्रदेशमा नयाँ नेतृत्व चयन गर्नेछ । सहमतिमा […]
विराटनगर । विश्वासको मत लिने अन्तिम म्याद नजिकिँदै गर्दा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्दै छन् । उनले नेकपा एमालेका ४ जनालाई आज मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् […]
बेइजिङ । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताएका छन्। हाल चीन भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको द्विपक्षीय वार्ता सुरु हुनुअघि लि ले दिएको छोटो स्वागत मन्तव्यमा सो […]
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज चिनियाँ समकक्षी ली छियाङसँग द्विपक्षीय वार्ता गर्दै छन् । राजधानी बेइजिङमा हुने भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले छोङछिङ्ग महानगरपालिकामा कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन […]