२०८२ फागुन १० आइतवार , ०४:०६:५३ बजे

Sajhamanch

राजनीति

काठमाडौँ । सर्वोच्च अदालतका अधिकारीहरू मंगलबार अपराह्न भिन्न मुडमा थिए । उता प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा संवैधानिक परिषद्को बैठक चल्दै थियो । सबैको अनुमान थियो– सर्वोच्चका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस हुनेछन् । ‘हामी उहाँलाई […]

बुधवार, साउन १७, २०८०

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुने बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ । […]

बुधवार, साउन १७, २०८०

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् । मंगलबार नै पौने ५ बजे थापाले प्रदेशसभाका […]

मङ्गलवार, साउन १६, २०८०

काठमाडौँ । नेपाली कांग्रेसले कोशी प्रदेशको मुख्यमन्त्रीमा संसदीय दलको नेता उद्धव थापालाई नै अगाडि सारेको छ । मंगलबार दिउँसो बसेको कांग्रेस संसदीय दलका बैठकले थापालाई अगाडि बढाउने निर्णय गरेका हो । कांग्रेस प्रदेशसभा सदस्य भीम […]

मङ्गलवार, साउन १६, २०८०

काठमाडौं । प्रतिनिधिसभा बैठक एक हप्ताका लागि स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभामुख देवराज घिमिरेले सूचना टाँस गरी स्थगन गर्न आदेश दिएका हुन् । संघीय संसदका महासचिव डा. भरतराज गौतमले […]

मङ्गलवार, साउन १६, २०८०

काठमाडौं । कोसी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । सभामुख हुँदै मुख्यमन्त्रीमा उद्धव थापालाई समर्थन गरेपछि उनका विषयमा विवाद भएको थियो । त्यही विवादको कानुनी प्रश्न लिएर नेकपा (एमाले) संसदीय दलका नेता […]

मङ्गलवार, साउन १६, २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गर्ने भएको छ । सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकार तयार हुनुपर्ने एमालेको माग छ । कार्य व्यवस्था परामर्श समितिको […]

मङ्गलवार, साउन १६, २०८०

ताप्लेजुङ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ताप्लेजुङबाट उम्मेदवार भएका ६ जनाले अझै खर्च विवरण सार्वजनिक नगरेको पाइएको छ। खर्च विवरण सार्वजनिक नगर्ने प्रतिनिधिसभातर्फ ३ र प्रदेशसभातर्फका ३ जना उम्मेदवारलाई जिल्ला […]

मङ्गलवार, साउन १६, २०८०

काठमाडौं । भोलिदेखि बस्ने केन्द्रीय समिति बैठकको तयारीस्वरूप माओवादी केन्द्रको केन्द्रीय संगठन विभागको बैठक बस्दैछ । पार्टी उपमहासचिव तथा संगठन विभाग प्रमुख जनार्दशन शर्मा प्रभाकरका अनुसार आज साढे एक बजेदेखि संगठन विभागको बैठक बस्न लागेको […]

मङ्गलवार, साउन १६, २०८०

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा राप्रपा तथस्ट बस्ने बताएका छन्। आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै लिङ्देनले कोशी प्रदेशको सरकार गठनमा राप्रपा तथस्ट बस्ने बताएका हुन्। अध्यक्ष लिङ्देनले […]

मङ्गलवार, साउन १६, २०८०