२०८२ कार्तिक २१, बिहिवार , ०१:५४:२६ बजे

Sajhamanch

राजनीति

काठमाडौ, नेकपा(एमाले)को जनसंगठन समन्वय संयन्त्रको बैठक आज बस्ने भएको छ । बैठक भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा शनिबार दिउँसो ३ बजे बस्नेछ । बैठकमा दुईवटा एजेण्डामा छलफल गरिने बताइको छ । समयमै स्थानीय निर्वाचन गराउन सत्तारूढ […]

शनिवार, माघ १५, २०७८

काठमाडौं,  पाँच दलको सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा राष्ट्रियसभा निर्वाचनको समीक्षा लगायत आगामी आवधिक एवम् स्थानीय तहको निर्वाचनबारे छलफल हुने सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका […]

शनिवार, माघ १५, २०७८

दमक । नेपाल किसान संघ झापाले किसानका लागि अत्यावश्यक रासायनिक मल, विऊ तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल किसान संघ झापाका अध्यक्ष राजेन्द्र भट्ठराईले आज प्रेस विज्ञप्ति जारी […]

सोमवार, वैशाख ८, २०७७

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली सेनालाई हेर्ने नजरिया (दृष्टिकोण) मा परिवर्तन आउनुपर्ने बताएका छन् । सेनालाई विगतको राजतन्त्रकाल वा माओवादी द्वन्द्वकालकै जस्तो दृष्टिकोणले हेर्न नहुने मन्त्री ज्ञवालीको तर्क छ । नेपाली सेनालाई हिजोकै जस्तो […]

आइतवार, वैशाख ७, २०७७

काठमाडौं । राष्ट्रपति कार्यालयले आफ्नो बजेटबाट साढे ९ करोड सरकारको संघीय संचित कोषमा जम्मा गरेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण विशेष परिस्थिति उत्पन्न भएकाले कार्यालयको विभिन्न शीर्षक अन्तरगत विनियोजित बजेटबाट यो रकम संचित […]

शुक्रवार, वैशाख ५, २०७७

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमि सम्बन्धी समस्या समाधान आयोगका नवनियुक्त पदाधिकारीहरुलाई आधारभूत वर्गको हितमा काम गर्न निर्देशन दिएकी छन् । मन्त्रालयमा आज आयोगका पदाधिकारीको परिचयात्मक कार्यक्रममा मन्त्री अर्यालले […]

बिहिवार, वैशाख ४, २०७७

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, – सर्वप्रथम म यहाँहरु सबैलाई नयाँ वर्ष विक्रम सम्वत् २०७७ को हार्दिक शुभकामना व्यक्त गर्दछु । पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमङ्गको […]

सोमवार, वैशाख १, २०७७

बुद्धशान्ति । विश्वभर फैलिरहेको नोवल कोरोना भाइरसका कारण नेपालमा पनि चैत्र ११ देखि लकडाउन जारी छ । लकडाउनका कारण विपन्न वर्गका मानिसहरुलाई दैनिक गुजारा गर्न निक्कै कठिन भइरहेको अवस्थालाई दृष्टिगत गरी नेपाली कांग्रेसबाट विजयी भएका […]

शुक्रवार, चैत २८, २०७६

मेचीनगर । निर्वाचनका बेला प्रतिस्पर्धी बन्ने मेचीनगरका चारवटा राजनीतिक दलले विपद्का समयमा एकै भावनाका साथ नगरपालिकालाई सहयोग गरेका छन् । ती दलहरुले आज मेचीनगर नगरपालिका प्रकोप व्यवस्थापन कोषमा एक लाख ३२ हजार १५ रुपैयाँ रकम […]

बिहिवार, चैत २७, २०७६

शिवसताक्षी । नेपाली कांग्रेस शिवसताक्षी नगरसमितिले कोरोना भाइरस प्रकोप कोषमा सहयोग रकम जम्मा गरेको छ । विहीबार नगरसभापति पर्शुराम ढुंगानाको नेतृत्वको टोलीले नगरप्रमुख चन्द्रकुमार सेर्मालाई १ लाख ६५ हजार ५ सय ६६ रुपैया सहयोग रकम […]

बिहिवार, चैत २७, २०७६