२०८२ फागुन ८ शुक्रवार , ०४:३१:०५ बजे

Sajhamanch

राजनीति

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि भक्तपुरको सल्लाघारीमा मञ्च व्यवस्थापन र अन्य तयारीको काम अन्तिम चरणमा पुगेको छ । नेकपा (एमाले)ले ११औँ महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीस्थित खुलाचौर (१०८ रोपनी) मा हुँदैछ […]

शुक्रवार, मंसिर २६, २०८२

काठमाडौं । नवयुवा अभियन्ताहरुले स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित चुनावको सुनिश्चितता र विदेशमा रहेका नेपालीको मताधिकार माग गर्दै निर्वाचन आयोगका पदाधिकारीलाई ध्यानाकर्षण गराएका छन् । विदेशमा रहेका २० लाखभन्दा धेरै नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्ने […]

शुक्रवार, मंसिर २६, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्ननिर्वाचनलाई निर्वाधरुपमा सम्पन्न गरी अहिलेको अवस्थालाई सहज रुपमा निकास दिन आवश्यक रहेको बताउनु भएको छ। शुक्रबार शितल निवासमा नेपाल प्रजातन्त्र सेनानी सङ्घका पदाधिकारीहरूसँगको भेटमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै […]

शुक्रवार, मंसिर २६, २०८२

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली राजनीतिमा अब युवाहरुको दबदबा कायम हुने बताउनु भएको छ। शुक्रवार राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको सामाजिक जवाफदेहिताः मिडिया र युवा संवाद विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले […]

शुक्रवार, मंसिर २६, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नु भएको छ । प्रधानमन्त्री कार्कीले चार जना मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालय पठाइसक्नु भएको छ र आजै अपराह्न ३ बजे शीतल निवासमा नवनियुक्त मन्त्रीहरूको शपथग्रहण गर्ने […]

शुक्रवार, मंसिर २६, २०८२

काठमाडौं । महाधिवेशनको संघारमा रहेको नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे सचिवालय बैठक बस्न लागेको हो । बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको मोडालिटीबारे छलफल […]

शुक्रवार, मंसिर २६, २०८२

काठमाडौं । निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिक तर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र, २०७४ ले गरेको व्यवस्था बमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेशी, थारू, मुस्लिम समूहका लागि प्रतिशत […]

शुक्रवार, मंसिर २६, २०८२

काठमाडौं । नेकपा (एमाले)को भोलिदेखि शुरू हुने ११औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारी चौरमा गर्ने एमालेको तयारी छ । महाधिवेशनका लागि देशभरबाट आएका प्रतिनिधिका कारण महाधिवेशनस्थलमा चहलपहल बढेको छ […]

शुक्रवार, मंसिर २६, २०८२

काठमाडौं ।  नेकपा एमालेले ११औं महाधिवेशनको संघारमा सचिवालय बैठक बोलाएको छ।पार्टी मुख्यालय च्यासलमा आज दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक आह्वान भएको हो। शनिबारदेखि एमालेको ११ औं महाधिवेशन शुरू हुने भएको छ। महाधिवेशन अघि […]

शुक्रवार, मंसिर २६, २०८२

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी र सरकारबीच भएको सम्झौता कलाविहीन भद्दा नाटक भएको टिप्पणी गर्नुभएको छ । काठमाण्डौमा आज सम्पादकहरूसँगको संवादमा अध्यक्ष ओलीले वर्तमान सरकारले प्रणाली र व्यवस्थाबारे कुनै पनि […]

बिहिवार, मंसिर २५, २०८२