काठमाडौं- नेपाली कांँग्रेसले स्थानीय तहमा चुनावी तालमेल गर्नेरनगर्ने अधिकार जिल्ला कार्यसमितिलाई दिने संकेत गरेको छ। स्थानीय तहको आवश्यकता अनुसार चुनावी गठबन्धन बनाउने अधिकार मातहतका कार्यसमितिलाई नै प्रत्यायोजन गर्ने तयारीमा कांग्रेस लागेको हो। घोषित रुपमा देशभर […]
काठमाडौ, नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले नयाँ पार्टी गठन गर्ने तयारी गरेका छन्। एमालेका पूर्वउपाध्यक्ष गौतमले यही माघभित्रै एउटा नयाँ पार्टी खोल्ने जानकारी गराएका हुन्। राष्ट्रियसभा सदस्यसमेत रहेका गौतम नयाँ पार्टी दर्ताका लागि […]
बिर्तामोड । नेकपा एमाले झापाको हालै सम्पन्न १०औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा बिर्तामोडबाट निर्वाचित सदस्यहरुलाई आज यहाँ सम्मान गरिएको छ । नेकपा एमाले बिर्तामोड नगर कमिटीले जिल्ला कमिटीका अध्यक्ष दिपक कार्की, उपाध्यक्ष प्रेम गिरी, […]
शिवसताक्षी । परमादेश सरकार विरुद्ध शिवसताक्षीको दूधेमा प्रदर्शन गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी र अनेराश्ववियु शिवसताक्षी नगर कमिटीद्वारा विरोध प्रदर्शन गरिएको हो । सरकारले गरेको मृल्यबृद्धि, असंविैधानिक अभिव्यक्ति र निर्वाचन नगर्ने चलखेलका […]
काठमाडौ, प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न पाँच दलीय गठबन्धन सरकारलाई दबाब दिने निर्णय गरेको छ। थापाथलीमा सोमबार बसेको एमाले केन्द्रीय कार्यालयको बैठकले आगामी वैशाखभित्रै स्थानीय तह निर्वाचन मिति घोषणा गराउन […]
काठमाडौ, लामो समयदेखि जारी विवादित अमेरिकी परियोजना एमसिसीको बारेमा फेरि एकपटक बहस सतहमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसी परियोजना छिटोभन्दा छिटो संसदबाट पारित गराउने तर्कसहित अघि बढेपछि यो बहस सतहमा आएको हो । […]
काठमाडौं । नेकपा एमाले केन्द्रीय कार्यालयको बैठक केन्द्रीय कार्यालय, थापाथलीमा जारी छ । महासचिव शंकर पोखरेलको अध्यक्षतामा बैठक बसेको हो । एमाले विधानमा महासचिव नेतृत्वको कार्यालयमा उपमहासचिव र सचिवहरू सदस्य रहने प्रावधान छ । बैठकले […]
काठमाडौं, प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको माओवादी अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण […]
विराटनगर, पाँच दलीय गठबन्धनलाई भाग मिलाउन प्रदेश १ का मन्त्रालय फुटाएर १२ पुर्याइएको छ। आइतबार बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधनसहित पारित गरेसँगै प्रदेशमा मन्त्रालय संख्या सातबाट बढेर १२ पुग्ने पक्का […]
काठमाडौ, काठमाडौंको बौद्धस्थित एक रेष्टुरेण्टबाट अनलाइन जुवा खेलिरहेका ७४ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका(६ बौद्धस्थित प्लटिङ नजिक दोलखा घर भइ हाल बानेश्वर बस्ने सुभाष घिसिङले सञ्चालन गरेको रेष्टुरेन्टमा उनीहरु अनलाइन जुवा खेलिरहेका थिए। […]