भद्रपुर । नेपाली काँग्रेस झापाले कोरोना प्रकोप विरूद्ध सचेतना तथा सावधानी अपनाउन ध्यानाकर्षण गराउँदै झापाका प्रमुख जिल्ला अधिकारीसहित भारतीय सीमावर्ती प्रवेश नाकाका स्थानीय तह प्रमुखहरूलाई ज्ञापनपत्र बुझाएको छ । छिमेकी राष्ट्र भारतमा कोरोनाको संक्रमण तीब्र […]
काठमाडौं । राष्ट्रियसभाको बैठक भोलि पनि बस्ने भएको छ । सरकारले २५ जनाभन्दा बढी सामूहिक भेटघाटमा प्रतिबन्ध लगाएका कारण संसदको बैठकसमेत रोक्नुपर्ने माग उठिरहेका बेला राष्ट्रियसभाको बैठक भोलिका लागि पनि बोलाइएको छ । हालसम्म संसद […]
काठमाडौँ । नेपाल सरकारले भोलि चैत ६ गतेदेखि गर्नेगरी तयारी पूरा गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि स्थगित गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा […]
काठमाडौं । गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइरालाले आफू परराष्ट्रमन्त्री रहेका बेला विदेशी नागरिक छोरीलाई पदीय दुरुपयोग गरी गैरआवासीय नेपाली (ल्च्ल्) को परिचय उपलब्ध गराएको प्रमाण फेला परेको छ । सुजाताद्वारा जर्मन नागरिकता भएकी र बंगलादेशी […]
जनकपुरधाम । प्रदेश २ को नामाकरण सम्बन्धमा प्रदेशसभामा आज मंगलबार भएको मतदानमा मध्य मधेस, जानकी र मिथिला भोजपूरा अस्वीकृत भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रस्ताव गरेको जानकी, नेपाली कांग्रेसले अघि सारेको मिथिला […]
काठमाडौं । नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले रेखाङ्कन गरी स्ट्रिपनक्सा तयार गर्दा कञ्चनपुर जिल्लाको सयौं हेक्टर जमिन भारततिर पर्ने गरी बनाइएको भन्दै तत्काल छानबिन गर्न माग गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी […]
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन नौवटा बुँदामा लेखेर सरकारको ध्यानाकर्षण गराएका छन्। उनले आज विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणलाई नियन्त्रणमा लिन सीमा नाका कडाइ गर्नुपर्ने […]
काठमाडौं । भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउन अभियान नै सञ्चालन गरिएको बताएकी छन् । राष्ट्रियसभाको आज बसेको बैठकमा विशेष समय लिएर बोल्दै उनले ठूलो संख्यामा अतिक्रमित जग्गा फिर्ता ल्याउन […]
बिर्तामोड । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ मनकामना इकाई सभापतिमा डेविड श्रेष्ठ चयन भएका छन् । यसैगरी उपसभापतिमा सुजन भण्डारी र रुसिका सापकोटा, सचिवमा उमेश खतिवडा, सह- सचिवमा शिक्षा भट्टराई र रोहित दाहाल […]
काठमाडौं । शनिबार साँझ बानेश्वरस्थित संसद भवनबाट पक्राउ परेका पदम कुँवरलाई प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धान थालेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट मुलुकी अपराध संहिताको अभद्र व्यवहार सम्बन्धी कसूरमा म्याद थप गरेर प्रहरीले […]