२०८२ भदौ २९, आइतवार , ०७:४५:२९ बजे

Sajhamanch

राजनीति

चन्द्रगढी । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी र शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने अडान राखेका छन् । नेपाल प्रेस युनियन झापाद्वारा आज सोमबार चन्द्रगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन […]

सोमवार, फागुन १९, २०७६

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी राष्ट्रिय सभा गृहमा जुत्ता हान्‍ने युवक तत्कालीन माओवादीकै कार्यकर्ता भएको खुलेको छ। उनी हाल नेत्रविक्रम चन्द विप्लवसँग आवद्ध रहेको खुलेको छ। […]

आइतवार, फागुन १८, २०७६

मेचीनगर । त्रिदेव नेपाल विद्यार्थी संघ एकाई समिति चारआलीले सरकारविरुद्ध आज प्रदर्शन गरेको छ । इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता गर्नु पर्ने, विदेशबाट आयात गरिने पुस्तकमा लगाइने कर खारेज गर्नु पर्ने, स्वतन्त्र विद्यार्थी युनियनको चुनाव सुनिश्चित […]

आइतवार, फागुन १८, २०७६

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको बुधबार मृर्गौला प्रत्यारोपण हुने भएको छ । आइतबार बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले किडनी ट्रान्सप्लान्टबारे जानकारी गराएका हुन् । प्रधानमन्त्रीले सचिवालयमा […]

आइतवार, फागुन १८, २०७६

काठमाडौं । सवारी दुर्घटनामा परी घाइते माले महासचिव सीपी मैनालीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेका छन् । मैनाली उपचाररत राजधानीको ग्राण्डी अस्पताल पुगेर प्रधानमन्त्री ओलीले आज बिहान झापा आन्दोलनका आफ्ना सहकर्मीलाई भेटेका हुन् । प्रधानमन्त्री […]

आइतवार, फागुन १८, २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्बन्धमा चिसोपन नआएको बताएका छन् । सिन्धुपाल्चोकको सुकुटे महोत्सवको उद्घाटन गर्न सुकुटे पुगेका अध्यक्ष दाहालले शनिबार प्रेस संगठन नेपाल सिन्धुपाल्चोकले आयोजना […]

शनिवार, फागुन १७, २०७६

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले नयाँ सम्झौता सूत्र पार्टी अध्यक्ष केपी ओलीसमक्ष प्रस्तुत गरेका छन् । ओलीले शुक्रबार पनि राष्ट्रियसभामा अर्थमन्त्री डा.युवराज खतिवाडालाई लग्‍ने आफ्नो अडान सुनाएर नेपाललाई निराश फर्काएको स्रोतले बताएकाे […]

शनिवार, फागुन १७, २०७६

बिर्तामोड । तत्कालीन संविधानसभाका सदस्य सुधिरकुमार शिवाकोटीले पराजितलाई राष्ट्रियसभामा ल्याएर प्रधानमन्त्री बनाउन नेकपाभित्र भइरहेको संविधान संशोधनको प्रस्तावमा घोर आपत्ति रहेको बताएका छन् । नेपाल प्रेस युनियन झापाको आयोजनामा बिहीबार सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस नेता […]

बिहिवार, फागुन १५, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दूरगामी महत्वका काम गरेको भन्दै आफ्नो प्रगतिमा आत्मभत्सर्ना नगर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टीको बागमती प्रदेश संगठन कमिटीले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री […]

बिहिवार, फागुन १५, २०७६

बर्दिबास । नेकपा मालेका महासचिव सिपी मैनाली चढेको कार आज दिउँसो यहाँस्थित कालापानीमा दुर्घटना भएको छ । महोतरी जिल्लाको बर्दीबास नगरपालिका वडा नं ३ कालापानीमा पूर्व उपप्रधानमन्त्री तथा माले महासचिव सिपीसहित उनका छोरा बुहारी तथा […]

बिहिवार, फागुन १५, २०७६