२०८२ भदौ २९, आइतवार , ०९:३४:१४ बजे

Sajhamanch

राजनीति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भागवत गीताको कसम खाँदै अब पार्टी नफुटाउने वाचा गरेका छन् । राप्रपाका दुई घटकबीचको एकता घोषणा सभालाई आज (बुधबार) सम्बोधन गर्दै थापाले यस्तो पार्टी फुटाउँदाको पीडाप्रति जानकार […]

बुधवार, फागुन २८, २०७६

काठमाडौं । कोरोना भाइरस संक्रमणविरुद्ध साझा धारणा बनाउन सिंहदरवारमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल र सरोकारवालाहरुको बैठक सुरु भएको छ ।उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले बोलाएको सर्वदलीय बैठकमा सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, […]

बुधवार, फागुन २८, २०७६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले नेताहरु मिल्न नसक्दा मुलुकमा गणतन्त्र र धर्म निरपेक्षता आएको जिकिर गरेका छन् । राप्रपा र राप्रपा संयुक्तको एकीकरण घोषणामा बोल्दै उनले नेताको स्वार्थको लडाईले राजतन्त्र र हिन्दु […]

बुधवार, फागुन २८, २०७६

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सर्वदलीय बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज अपराह्न ३ बजेका लागि तय गरिएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने चारवटै दलका शीर्ष नेता आमन्त्रण […]

बुधवार, फागुन २८, २०७६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकताको घोषणा भएको छ । लामो छलफल र संवादपछि ती दुई पार्टीबीच एकता गर्ने सहमति भएको हो । एकीकरणसम्बन्धी आधारपत्रमा पशुपतिशम्शेर जबरा, डा प्रकाशचन्द्र लोहनी […]

आइतवार, फागुन २५, २०७६

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा र नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालबीच आज बिहान भेटवार्ता भएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपाललाई भेट्न भारतीय राजदूत क्वात्रा नेपाल निवास कोटेश्वर पुगेका थिए […]

शुक्रवार, फागुन २३, २०७६

सुखानी । तत्कालिन पंञ्चायती शासकद्वारा २०२९ साल फागुन २१ गते झापाबाट जेल सार्ने बहानामा सुखानीको जंगलमा लगि हत्या गरिएको झापा विद्रोहका ५ सहिदको सम्झनामा स्मृति सभा गरिएको छ । कोरोना भाइरसका कारण ठुलो स्मृतिसभा स्थगित […]

बुधवार, फागुन २१, २०७६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री के. पी. शर्मा ओलीको सिफारिसमा आज डा. युवराज खतिवडालाई मन्त्री पदमा नियुक्त गरेकी छन् । राष्ट्रियसभा सदस्यको पदावधि सकिए पछि हिजोमात्र डा. खतिवडाले राजीनामा दिएका थिए । प्रधानमन्त्री ओलीको […]

बुधवार, फागुन २१, २०७६

झापा । झापा किसान विद्रोहका योद्धा, २०७० सालको संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं. १ बाट निर्वाचित सदस्य धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत अवस्थामा भेटिएका छन् । मेचीनगर नगरपालिका वडा नं. १३ दुहागढीमा स्थायी घर […]

मङ्गलवार, फागुन २०, २०७६

काठमाडौं । राष्ट्रियसभाको दुईवर्षे कार्यकाल पूरा गरेर १८ जना सांसदहरु आजबाट बिदा हुँदैछन् । बिदा हुनेमा नेकपाका ८, कांग्रेसका ६, राजपाका २, समाजवादीको १ र राष्ट्रपतिबाट मनोनित एकजना सांसद् छन् । अर्थमन्त्रीसमेत रहेका डा. युवराज […]

मङ्गलवार, फागुन २०, २०७६