२०८२ चैत २५ बुधवार , ०४:००:४१ बजे

Sajhamanch

राजनीति

काठमाडौं। स्संघीय संसद‍्अन्तर्गतको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्ने भएको छ।बैठकमा चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिने सम्भावित कार्यसूची छ। सभामुख देवराज […]

बिहिवार, कार्तिक १६, २०८०

काठमाडौ । निर्वाचन आयोगले राष्ट्रियसभाको रिक्त हुने स्थानको निर्वाचन आगामी माघको दोस्रो साता र प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदको उपनिर्वाचन वैशाखमा गर्न नेपाल सरकारलाई परामर्श दिएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संसदीय […]

बुधवार, कार्तिक १५, २०८०

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रिया सहमतिका साथ टुंग्याउनुपर्ने बताएका छन् । आज पार्टीले च्यासलमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा ओलीले शान्ति प्रक्रिया पीडितमैत्री भएर टुंग्याउनुपर्ने बताए । संयुक्त […]

बुधवार, कार्तिक १५, २०८०

काठमाडौं । नेकपा एमालेले दशैं, तिहार, छठलगायतका चाडपर्वको अवसरमा बुधबार चियापान कार्यक्रम आयोजना गरेको छ । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा प्रमुख दलका नेताहरू समेत सहभागी भएका छन् । चियापानमा पुगेका नेताहरूलाई एमाले अध्यक्ष केपी […]

बुधवार, कार्तिक १५, २०८०

काठमाडौँ । नेकपा (एमाले) को चियापन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल पुगेका छन्। एमाले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज (बुधबार) भइरहेको चियापनमा प्रधानमन्त्री दाहाल पनि सहभागी भएका हुन्। त्यस्तै नेकपा एकिकृत समाजवादीकी नेतृ रामकुमारी झाक्री पनि […]

बुधवार, कार्तिक १५, २०८०

काठमाडौं । संघीय संसद्को जारी अधिवेशन भोलिदेखि अन्त्य गर्ने तयारी भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कार्यव्यवस्था समितिको बसेको बैठकमा अनौपचारिक रुपमा संसद् अधिवेशन अन्त्यको बारेमा जानकारी गराएको हो । संघीय संसद् […]

बुधवार, कार्तिक १५, २०८०

काठमाडौँ । नेकपा एमालेले दसैँ, तिहार, छठलगायत पर्वको अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापानका लागि राजनीतिक दलका नेता, कूटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्ताहरू […]

बुधवार, कार्तिक १५, २०८०

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले वैशाखमा उपनिर्वाचन गर्ने परामर्श आयोगले सरकारलाई दिएको बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै उनले उपनिर्वाचन वैशाखमा गर्दा उपयुक्त हुने परामर्श दिइएको बताए । […]

बुधवार, कार्तिक १५, २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बोल्न नदिएको भन्दै उपत्यका मेयर फोरमको बैठक बहिस्कार गरेका छन्। मङ्गलवार ललितपुर महानगरपालिकामा बसेको फोरमको बैठकमा काठमाडौँ महानगरका मेयर बालेनले पटकपटक बोल्न दिनुस् भनेर आग्रह गर्दा पनि बोल्न […]

बुधवार, कार्तिक १५, २०८०

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमण पूरा गरी फर्किएका छन् । गुटेरेस बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायततर्फ प्रस्थान गरेका हुन् । नेपाल भ्रमणको क्रममा गुटेरेसले मंगलबार संघीय संसदको […]

बुधवार, कार्तिक १५, २०८०