जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नु भएको छ। उहाँले जनमतबाहेक सातदलीय गठबन्धनबाट मन्त्रालय तोकेर एक/एक जना मन्त्री नियुक्त गर्ने तयारी गर्नु भएको हो । आज बसेको सातदलीय गठबन्धनको बैठकले […]
काठमाडौं । नेकपा (एमाले)को एघारौं महाधिवेशनका लागि केपी शर्मा ओली समूहले पनि पदाधिकारीको नाम करिब टुंगो लगाएको छ । अध्यक्ष पदमा ओली आफैं उम्मेदवार हुनुहुन्छ । शंकर पोखरेल महासचिव पदमै दोहोरिने निश्चित भएको छ । […]
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेको बताउनु भएको छ । कास्कीको पोखरामा सोमबार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्बोधन गर्दै उहाँले सरकार २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन […]
काठमाडौं । काठमाडौंमा जारी नेकपा (एमाले)को एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ । सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको भृकुटीमण्डपमा बन्दसत्र सकेर चुनावी प्रक्रिया सुरु भएको हो । अहिले चुनावका लागि उम्मेदवारलाई मनोनयन फाराम वितरण […]
काठमाडौं । नेकपा (एमाले)को पदाधिकारीका लागि ईश्वर पोखरेल समूहले उम्मेदवार टुंगो लगाएको छ । अध्यक्ष पदमा ईश्वर पोखरेल आफैंले प्रतिस्पर्धा गर्नु हुदैं छ । महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुंगो लागेको छ । यसैगरी उपाध्यक्षमा गोकर्ण […]
काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य चुनावका लागि तय गरेको निर्वाचन आचारसंहिता–२०८२ मा केही नयाँ व्यवस्था थप गरेको छ । खर्च वा आम्दानी सबै बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्ने, सबै बिल […]
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ। मुखको क्यान्सरबाट पीडित उनको उपचारको क्रममा ह्याम्स अस्पतालमा शनिबार साँझ निधन भएको हो ।मोरङका आमगाछीका बासिन्दा उपाध्याय पछिल्लो समय स्वास्थ्य उपचारका लागि काठमाडौँमा […]
काठमाडौं । नेकपा (एमाले)को जारी ११औं महाधिवेशनकाे कार्यतालिका अनुसार आज साेमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा निर्वाचन प्रक्रिया सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले हिजोसाँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म दाबी […]
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बैठक बोलाइएको पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकले पूर्वकेन्द्रीय तथा पूर्वमन्त्री आमोद प्रसाद […]
काठमाडौं । नेकपा (एमाले)को विधान महाधिवेशनबाट तीन महिनाअघिमात्रै पारित भएको विधान संशोधन हुने भएको छ । एघारौं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको दशौं महाधिवेशनको अन्तिम केन्द्रीय कमिटी बैठकले विधान संशोधन गर्ने निर्णय गरेको हो । […]