काठमाडौँ । मन्त्रिपरिषद्को बैठक बस्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहालले जाजरकोटमा भूकम्पले पुर्याएको क्षति र राहतका विषयमा मन्त्रिपरिषदको बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द आचार्यले नागरिक न्युजलाई बताए। बैठक अहिले बिहान ८ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषको […]
