२०८२ पौष ३० बुधवार , ११:०३:३९ बजे

Sajhamanch

राजनीति

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट लिएर जानेबारे दलका प्रमुख सचेतकहरूले सभामुखलाई स्वविवेक प्रयोग गर्न सुझाव दिएका छन् । जेनजी आन्दोलनपछि विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालत जाने विषयमा छलफल गर्न सभामुख […]

बुधवार, असोज २९, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हमासबाट हत्या गरिएका नेपाली युवक विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै पनि नबिर्सने बताउनु भएको छ। प्रधानमन्त्री कार्कीले बन्धकमुक्त हुने दुई वर्षदेखिको आशा र सामूहिक प्रार्थनाबीच विपिनको मृत्युको खबर […]

बुधवार, असोज २९, २०८२

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २७ गतेदेखि पोखरामा महाधिवेशन गर्न प्रस्ताव गर्नु भएको छ। आजको केन्द्रीय कमिटी बैठकमा ओलीले मंसिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन गर्न प्रस्ताव गर्नु […]

बुधवार, असोज २९, २०८२

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक ललितपुरको जावालखेलमा चलिरहेको छ । आजदेखि शुरू भएको बैठक पर्सि शुक्रवारसम्म चल्नेछ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा आधारित छलफल हुनेछ । बैठकले […]

बुधवार, असोज २९, २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आज भेट गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतलमा भएको भेटमा अध्यक्ष दाहालले अन्तर–व्यवस्थापिका सङ्घ (आइपियु)को १५१ औँ महासभामा नेपालको सङ्घीय संसद्को तर्फबाट सहभागी हुनेबारे जानकारी गराउनुभएको […]

बुधवार, असोज २९, २०८२

काठमाडौं । आउँदो फागुन २१ का लागि घोषणा भएको प्रतिनिधि सभा चुनावमा भाग लिनको लागि नयाँ दल दर्ता गर्न चासो राख्नेहरु बढेका छन् । निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि बुझ्न पुग्नेहरुको संख्या बढ्दो छ […]

बुधवार, असोज २९, २०८२

जनकपुरधाम । मधेस प्रदेशमा नयाँ सरकार गठनको लागि नेपाली कांग्रेस र नेकपा एमाले बाहेकका पाँच दलबीच सहमति भएको छ। जसपा, लोसपा, जनमत, माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दलबीच नयाँ सरकार गठनका लागि सहमति बनेको हो। पाँचै […]

बुधवार, असोज २९, २०८२

ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कार्यवाहक सभापतिमा उपसभापति पूर्णबहादुर खड्कालाई तोक्नुभएको छ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले भन्नुभयो, ‘‘ मेरो स्वास्थ्यका कारणले म पार्टीका उपसभापति श्री पूर्णबहादुर खड्कालाई […]

मङ्गलवार, असोज २८, २०८२

काठमाडौं । गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पहिलो पटक सार्वजनिक हुनुभएको छ । पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुनका लागि सभापति देउवा आज पार्टी मुख्यालय […]

मङ्गलवार, असोज २८, २०८२

काठमाडौं । सर्वोच्च अदालतमा रिट निवेदनसहित देवानी तथा फौजदारी मुद्दाहरू दर्ता तथा सुनुवाइ शुरू भएको छ । सर्वोच्च अदालतले आजदेखि सबै सेवा सञ्चालनमा ल्याएको हो । अघिल्लो महिना भदौ २४ गते जेन–जी प्रदर्शनका क्रममा सर्वोच्च […]

मङ्गलवार, असोज २८, २०८२