२०८२ भदौ ३०, सोमवार , १०:३८:२१ बजे

Sajhamanch

राजनीति

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको बताएका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ले आज तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा आयोजित चुनावीसभामा प्रधानमन्त्री दाहालले यो यात्रालाई […]

बुधवार, वैशाख ६, २०८०

झापा । नेपाल विद्यार्थी संघ झापाले संस्थागत विद्यालयले नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्दा अहिलेको आर्थिक बन्दीलाई मध्यनजर गरेर शुल्क घटाउन माग गरेको छ । बिर्तामोडमा नेवि संघले पत्रकार सम्मेलन गरेर देशमा आर्थिक संकट आएको […]

बुधवार, वैशाख ६, २०८०

काठमाडौँ। निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन खर्चको विवरण पेस नगर्ने उमेदवारहरूको नाम सार्वजानिक गरेको छ। उमेदवार भई ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस नगर्ने ति उम्मेदवारलाई सात दिनभित्र […]

बुधवार, वैशाख ६, २०८०

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नेतृत्वको वर्तमान सरकारको १०० दिने उपलब्धि सार्वजनिक गरेका छन् । मुख्यमन्त्री कार्कीले सार्वजनिक गरेको शासकीय सुधारमा प्रदेशका मन्त्रालयहरूको संख्या १३ बाट ९ मा घटाइएको र मन्त्रालयहरूको […]

मङ्गलवार, वैशाख ५, २०८०

शिवसताक्षी । नेकपा एमालेलेको मिसन ग्रासरुढ अभियान अन्तर्गत आज शिवसताक्षी नगरपालिका वडा नं.११ मा पार्टी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गरिएको छ । नेकपा एमाले वडा नं. ११ का विभिन्न जनवर्गिय संगठनहरुलाई मिसन पार्टी प्रशिक्षण तथा […]

सोमवार, वैशाख ४, २०८०

बिर्तामोड । नेपाली कांग्रेस बिर्तामोड–२ ले पार्टीका अग्रज ब्यक्तित्वलाई सम्मान गरेको छ । वडा पार्टी कार्यालय बिर्तामोड–२ ले पार्टीका अग्रज ब्यक्तित्व डिल्लीप्रसाद सिटौला, कृष्णप्रसाद मिश्र र पुर्णानन्द शर्मालाई सम्मान गरेको हो । वडा पार्टीले सोमबार […]

सोमवार, वैशाख ४, २०८०

बिर्तामोड । नेपाल उद्योग तथा ब्यवसाय महासंघ बिर्तामोड नगर कमिटीको अध्यक्षमा युवराज निरौला निर्वाचित भएका छन् । आज सोमबार बिर्तामोडमा सम्पन्न दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा युवा व्यवसायी निरौला सर्वसम्मत चयन भएका हुन् । उनी यसभन्दा […]

सोमवार, वैशाख ४, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठमाथि कारबाहीका लागि संघीय संसद सचिवालयमा पत्र पठाएको छ । पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गरिएको भन्दै रास्वपाले संसद सचिवालयलाई श्रेष्ठको सांसद पद रिक्त हुने […]

आइतवार, वैशाख ३, २०८०

कमल । नेकपा एमाले कमल गाउँ कमिटीले पूर्व जनप्रतिनिधि र वर्तमान जनप्रतिनिधिहरु बीच अनुभव आदन प्रदान कार्यक्रम गरेको छ । कमल ३ स्थित सिंहदेवी सामुदायिक भवनमा गाउँ कमिटी अध्यक्ष प्रेमबहादुर पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको […]

आइतवार, वैशाख ३, २०८०

झापा । अखिल नेपाल किसान महासंघको सातौं राष्ट्रिय महासम्मेलनबाट अध्यक्षमा पुनः डा. प्रेम दंगाल निर्वाचित भएका छन् । महासम्मेलनको दमकस्थित दाहाल प्रतिष्ठानमा सम्पन्न बन्दशत्रले संघको राष्ट्रिय समिति अध्यक्षमा पुनः डा. दंगाललाई अध्यक्षमा सर्वसम्मच चयन गरेको […]

आइतवार, वैशाख ३, २०८०