२०८२ भदौ ३१, मङ्गलवार , १२:३५:१२ बजे

Sajhamanch

राजनीति

उपनिर्वाचनको मतगणना जारीः पछिल्लो मत परिणाम यस्तो छ ………….

सोमवार, वैशाख ११, २०८०

तनहुँ । प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा। स्वर्णिम वाग्लेले अग्रता लिएका छन् । आज बिहान ६ बजेसम्म ९२४६ मत गणना हुँदा वाग्लेले ५०१९ मत […]

सोमवार, वैशाख ११, २०८०

काठमाडौँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नम्बर २ को मतगणना आजै राति ९ बजेबाट सुरु हुने भएको छ । मतपेटिका संकलनको काम अन्तिम चरणमा पुगेकाले आजै ९ बजे सर्वदलीय बैठक बसेर मतगणनाको काम अघि […]

आइतवार, वैशाख १०, २०८०

चितवन । चितवन क्षेत्र नम्बर २ को उपचुनावमा गत मंसिरको भन्दा कम मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अधिकांश मतदान केन्द्रमा मंसिरको तुलनामा कम मत खसेको छ । मंसिरमा पहिला ६७.६३ प्रतिशत […]

आइतवार, वैशाख १०, २०८०

काठमाडौं । बारा क्षेत्र नं. २, चितवन क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं. १ मा मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ […]

आइतवार, वैशाख १०, २०८०

काठमाडौं । बारा, चितवन र तनहुँमा आज उपनिर्वाचन हुँदैछ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । गत मंसिर ४ को […]

आइतवार, वैशाख १०, २०८०

काठमाडौँ। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन्। माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने भएका हुन्। त्यसको लागि आज दिउँसो ३ बजे प्रदेश सभाको बैठक […]

शनिवार, वैशाख ९, २०८०

काठमाडौं । यही वैशाख १० गते हुने उपनिर्वाचनको प्रचार प्रसार गएराति १२ बजेदेखि निषेध गरिएको छ । उपनिर्वाचन सकिएर मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचार प्रसार निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ । वैशाख १० गते […]

शुक्रवार, वैशाख ८, २०८०

सुनसरी । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले पटक–पटक कार्यापालिका बैठक बहिष्कार गरेको स्मरण गराउँदै वडाध्यक्षहरूको फेरि राजिनामा मागेका छन् । नगरप्रमुख राईले यसअघि १ पुसमा पनि कार्यपालिकासहित वडाध्यक्षहरूको राजीनामा मागेका थिए । ‘कसैले […]

बिहिवार, वैशाख ७, २०८०

बिर्तामोड । नेपाल कम्युनिस्ट पार्टी झापाको आयोजनामा झापाको बिर्तामोडमा बुधबार विरोध प्रदर्शन तथा जनसभा गरिएको छ। बिर्तामोडको मुक्तिचोकस्थित हनुमान कम्प्लेक्सको प्रांगणमा भएको जनसभालाई उमा भुजेल (शिलु) र पार्टीका मेची ब्युरो इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य […]

बिहिवार, वैशाख ७, २०८०