काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाउँमा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले आज अपरान्ह ५ बजे नेपाल टेलिभिजन र रेडियो नेपालबाट सम्बोधन गर्ने भएका हुन्। नोभल कोरोना भाइरसबाट देशबासीलाई सुरक्षित राख्न सरकारी प्रयास […]
काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिमका कारण राष्ट्रियसभाको बैठक स्थगित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले कार्य व्यवस्था परामर्श समितिको सुझावका आधारमा आजका लागि तय भएको बैठक अर्को सूचना जारी नगरेसम्मका लागि स्थगन गरेका […]
काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज दशौँ स्मृति दिवस तर कोरोना भाइरस संक्रमणको त्रासका कारण यस वर्षको स्मृति दिवसमा कुनै पनि सार्वजनिक कार्यक्रम आयोजना भने गरिएको छैन्। ६० वर्षभन्दा लामो […]
भद्रपुर । वि.सं. २०६५ साल चैत्र ६ गते स्ववियू निर्वाचनलाई रोक्ने क्रममा धुलाबारी क्याम्पसमा प्रहरीको गोली लागि शहीद भएका मनिल तामाङको सम्झनामा आज पृथ्वीनगरमा कार्यक्रम गरिएको छ । त्रिभुवन विश्व विद्यालयद्वारा विद्यार्थी हकहितको निमित्त गर्ने स्ववियू […]
भद्रपुर । नेपाली काँग्रेस झापाले कोरोना प्रकोप विरूद्ध सचेतना तथा सावधानी अपनाउन ध्यानाकर्षण गराउँदै झापाका प्रमुख जिल्ला अधिकारीसहित भारतीय सीमावर्ती प्रवेश नाकाका स्थानीय तह प्रमुखहरूलाई ज्ञापनपत्र बुझाएको छ । छिमेकी राष्ट्र भारतमा कोरोनाको संक्रमण तीब्र […]
काठमाडौं । राष्ट्रियसभाको बैठक भोलि पनि बस्ने भएको छ । सरकारले २५ जनाभन्दा बढी सामूहिक भेटघाटमा प्रतिबन्ध लगाएका कारण संसदको बैठकसमेत रोक्नुपर्ने माग उठिरहेका बेला राष्ट्रियसभाको बैठक भोलिका लागि पनि बोलाइएको छ । हालसम्म संसद […]
काठमाडौँ । नेपाल सरकारले भोलि चैत ६ गतेदेखि गर्नेगरी तयारी पूरा गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि स्थगित गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा […]
काठमाडौं । गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइरालाले आफू परराष्ट्रमन्त्री रहेका बेला विदेशी नागरिक छोरीलाई पदीय दुरुपयोग गरी गैरआवासीय नेपाली (ल्च्ल्) को परिचय उपलब्ध गराएको प्रमाण फेला परेको छ । सुजाताद्वारा जर्मन नागरिकता भएकी र बंगलादेशी […]
जनकपुरधाम । प्रदेश २ को नामाकरण सम्बन्धमा प्रदेशसभामा आज मंगलबार भएको मतदानमा मध्य मधेस, जानकी र मिथिला भोजपूरा अस्वीकृत भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रस्ताव गरेको जानकी, नेपाली कांग्रेसले अघि सारेको मिथिला […]
काठमाडौं । नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले रेखाङ्कन गरी स्ट्रिपनक्सा तयार गर्दा कञ्चनपुर जिल्लाको सयौं हेक्टर जमिन भारततिर पर्ने गरी बनाइएको भन्दै तत्काल छानबिन गर्न माग गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी […]