२०८२ चैत २६ बिहिवार , १०:१३:०८ बजे

Sajhamanch

राजनीति

काठमाडौं । नेकपा (एमाले)ले फागुनको पहिलो हप्ता घोषणापत्र सार्वजनिक गर्ने भएको छ । आज काठमाण्डौमा भएको पत्रकार सम्मेलनमा पार्टीका महासचिव शङ्कर पोखरेलले आफूहरुको घोषणापत्र फागुनको पहिलो हप्ता सार्वजनिक हुने जानकारी दिनुभयो । आउँदो फागुन २१ […]

शुक्रवार, माघ १६, २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार जापानको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठका अवसरमा राष्ट्रपतिको जापान भ्रमण हुने भएको हो । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार […]

शुक्रवार, माघ १६, २०८२

काठमाडौं । नेकपा (एमाले)ले झापा क्षेत्र नम्बर ५ मा आफ्नो पार्टीलाई कुनै जोखिम नरहेको विश्लेषण गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन आयोजना गर्दै महासचिव शंकर पोखरेलले पार्टीको विश्लेषणबारे सुनाउनु भएको हो […]

शुक्रवार, माघ १६, २०८२

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आजको लोकतान्त्रिक अधिकारको बीउ १९९७ सालका शहीदहरुले रोपेको बताउनु भएको छ । शहीद दिवशका अवशरमा शुभकामना सन्देश दिंदै अध्यक्ष ओलीले निरङ्कुश र जहानियाँ शासनको ठाउँमा आजको लोकतान्त्रिक […]

शुक्रवार, माघ १६, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शहीदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताउनुभएको छ । शहीद दिवसका अवसरमा उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमा नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो […]

शुक्रवार, माघ १६, २०८२

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रका मतपत्रको नमूना सार्वजनिक गरेको छ । आयोगले सात वटै प्रदेश मातहतका जिल्लाका मतपत्रको नमूना सार्वजनिक गरेको छ । त्यसमा एउटा मात्र निर्वाचन […]

शुक्रवार, माघ १६, २०८२

कमल । नेकपा एमालेले झापाको कमल गाउँपालिकाका दुईवटा वडामा निर्वाचन लक्षित छुट्टाछुट्टै भेला सम्पन्न गरेको छ । पार्टीको कमल गाउँपालिका ६ नम्बर वडा कमिटीले आयोजना गरेको बिस्तारित भेलाले मोहिनी खनालको सयोजकत्वमा २५१ सदस्यीय निर्वाचन परिचालन […]

बिहिवार, माघ १५, २०८२

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले भ्रष्टाचाररहित देश बनाउनु अबको प्राथमिकता हुनुपर्ने बताउनु भएको छ । बिहीबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो बताउनु भएको हो । उहाँहरुले गत भदौ […]

बिहिवार, माघ १५, २०८२

काठमाडौं । निर्वाचन आयोगले २१ वटा स्पष्टीकरण सोधेको छ । आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आचारसंहिता उल्लङ्घनका विषयमा भएका कामकारबाहीबारे जानकारी दिएको हो । प्रतिनिधि सभा चुनावका लागि माघ ५ गतेदेखि आयोगले निर्वाचन आचारसंहिता […]

बिहिवार, माघ १५, २०८२

काठमाडौं । निर्वाचन आयोगले दलहरूलाई चुनावको प्रचारप्रसारमा हेलिकोप्टरको प्रयोगसम्बन्धी व्यवस्था सम्झाएको छ । आयोगले आज सूचना निकालेर हरेक राजनीतिक दलका दुई जना मुख्य प्रचारकले मात्रै हेलिकोप्टर प्रयोग गर्न पाउने व्यवस्थाबारे पुनः स्मरण गराएको हो । […]

बिहिवार, माघ १५, २०८२