२०८२ कार्तिक २५, सोमवार , ०६:१४:२८ बजे

Sajhamanch

राजनीति

रतुवामाई (मोरङ) । नेकपा एमाले, रतुवामाई नगरपालिका कमिटीले आज नगरको सौंठास्थित मदन भवनमा सम्पन्न गरेको पार्टीसँग जनप्रतिनिधि कार्यक्रममार्फत नगरसभा नीति तथा कार्यक्रम निर्माण सहयोगी संयन्त्र गठन गरेको छ । सम्पन्न कार्यक्रममार्फत सहभागी दर्जनौंमध्ये आफ्नो तर्फबाट […]

बुधवार, जेठ ३१, २०८०

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि कोशी प्रदेश सभामा आज नीति तथा कार्यक्रम पेश गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पेश गरेका छन् । […]

बुधवार, जेठ ३१, २०८०

विराटनगर । नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि कोशी प्रदेशमा हिक्मत सरकार संकटमा रहेको निश्कर्षसहित संघीय गठबन्धनका दलहरुबीच नयाँ सरकार गठनको गृहकार्य सुरु भएको पाइएको छ । नेकपा एमाले–राप्रपा र कांग्रेस–माओवादी केन्द्र–नेकपा एस– जसपा […]

बुधवार, जेठ ३१, २०८०

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि कालो मोसो दलेको घटनामा संलग्न रहेको आरोपमा नेपाल विद्यार्थी संघ ९नेविसंघ० मोरङका सभापति सरोज पोखरेल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पोखरेललाई मोरङको […]

बुधवार, जेठ ३१, २०८०

काठमाडौं । संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालयलाई खारेज नगर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले आवधिक निर्वाचन स्वतन्त्र, स्वच्छ र निश्पक्ष रुपमा सम्पन्न गराउन निर्वाचन आयोगसँग परामर्श […]

बुधवार, जेठ ३१, २०८०

दाङ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा हुँदै नयाँ नेकपा बनाउने बताएका छन् । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङले बुधबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रचण्डले समाजवादी […]

बुधवार, जेठ ३१, २०८०

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् । पार्टी सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएकाले उनको अनुपस्थितिमा खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो । देउवाले आफू स्वदेश नफर्कुन्जेलसम्म […]

बुधवार, जेठ ३१, २०८०

काठमाडौँ । वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गतको मुख्य बजेट प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक पूर्वाधारमन्त्री र पूर्वप्रधानमन्त्रीको जिल्लामा विनियोजन भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको उक्त कार्यक्रमको बजेट सत्तारूढ दलका शीर्ष नेताको जिल्लामा केन्द्रित गर्न बजेटको […]

बुधवार, जेठ ३१, २०८०

काठमाडौं । संसदमा कसैका लागि १० मिनेट पनि लामो हो, कसैका लागि एक घन्टा पनि छोटो । एमाले अध्यक्ष केपी ओलीलाई नै हेरौं न, उनले एक घण्टा कम समयमा सायदै आफ्नो भाषण टुंग्याएका छन् । […]

मङ्गलवार, जेठ ३०, २०८०

विराटनगर । सोमबार बिहान पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाल कार्यालय जाने तयारी गर्दै थिए । बिहान करिब १० बजे ८–१० जनाको समूह इटहरीको आँपगाछीस्थित उनको क्वार्टरमा पुग्यो । नेविसंघबाट आएको भन्दै उनीहरुले दाहाललाई […]

मङ्गलवार, जेठ ३०, २०८०