काठमाडौं । अभिनेत्री, मोडल तथा नागरिक उन्मुक्ति पार्टीकी नेतृ एलिजा गौतमले सक्रिय राजनीति त्यागेको घोषणा गरेकी छन् । देश र जनताको सेवा गर्ने भन्दै पाँच महिनाअघि राजनीतिमा जोडिएकी उनले बिहीबार फेसबुकमा स्टाटस लेख्दै सक्रिय राजनीतिबाट […]
काठमाडौं । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले बिहीबार पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । दिउँसो १ बजे बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु सिटबाट उठेर विरोध जनाएका थिए । बैठकमा एमाले सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्रीले […]
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध सात दलका नेताहरूको बैठकबाट राजीनामा दिनु नपर्ने […]
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्वव थापाले आज मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्। राप्रपालाई सरकारमा समावेश गर्नका लागि प्रयास जारी रहे पनि हालसम्म राप्रपा सहमत भइन सकेका कारण राप्रपा […]
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार सत्ता गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, कोशी प्रदेशको मुख्यमन्त्री चयन, संसदको अवरोध लगायतका विषयमा छलफल भइरहेको एक नेताले बताए । बैठकमा सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी […]
चितवन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको सहयोगमा प्रधानमन्त्री बनेको भनेर नभनेको बताएका छन् । यद्यपि यसबारे प्रधानमन्त्रीले नै स्पष्ट पार्ने उनले बताए । बिहीबार बिहान चितवनको भरतपुरमा प्रेस सेन्टर […]
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण बुधबार स्थगित राष्ट्रिय सभाको बैठक बिहीबार बस्दैछ। अपराह्न १ बजेर १ मिनेटमा बस्ने गरी बैठक निर्धारण भएको संसद् सचिवालयले जनाएको छ। बुधबार दिउँसो साढे २ बजे बैठक […]
कांग्रेस संसदीय दलका नेता, कोशी प्रदेश कोशी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकारले विश्वासको मत गुमाएपछि नयाँ सरकार गठनको विषय अहिले बहसमा छ । ९३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ । यो समीकरण […]
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा चाहिएको बताएका छन्। राष्ट्रिय स्वाधिनता, स्वाभिमान, संविधान र संसदमाथिनै घोर अपमान हुने खालको अभिव्यक्ति आएकाले प्रधानमन्त्री […]
काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ । एमालेका संसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनको राजीनामा मागेका हुन् । आज बुधबारको प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरुले प्रधानमन्त्रीको राजीनामा माग्दै […]