२०८२ चैत २६ बिहिवार , ०८:३३:५९ बजे

Sajhamanch

राजनीति

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले न्यून प्रगतिलाई बढाउनेगरी काम गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीले आयोजना गरेको प्रदेश मन्त्रालय स्तरीय विकास समस्या समितिको बैठकलाई सम्बोधन गर्दै उनले बजेट प्रगति […]

सोमवार, माघ १९, २०८२

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उम्मेवारविरुद्ध परेका उजुरी, उनीहरूको योग्यता र विभिन्न दलबाट आएका जानकारीसमेतलाई आधार बनाएर ७६ जनाको नाम बन्दसूचीबाट हटाएको जानकारी […]

सोमवार, माघ १९, २०८२

झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेन जीले उठाएको माग सम्बोधन गर्ने क्षमता कांग्रेसमा रहेको दावी गर्नुभएको छ । फरक विचार राख्ने तर परिवर्तन भएर आउने शक्तिको अस्तित्वसमेतलाई स्वीकार गरेर परिवर्तित सन्दर्भको नेतृत्व २००७ […]

सोमवार, माघ १९, २०८२

काठमाडौँ । नेकपा (एमाले)ले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदातासँग मत माग्ने चुनावी घोषणापत्र बनाउँदा राष्ट्रियताको मुद्दालाई पहिलो प्राथमिकतामा राख्ने भएको छ । एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा चुनावी घोषणापत्र लेख्ने […]

सोमवार, माघ १९, २०८२

काठमाडौँ । राष्ट्रिय सभाको बैठकबाट अगामी २१ फागुनको निर्वाचनलाई लक्षित गरी अन्तरिम सरकारले जारी गरेका तीन वटा अध्योदश स्वीकृत भएका छन् । सभाको सोमबारको बैठकबाट ती अध्यादेशहरु स्वीकृत भएका हुन् । सभामा गृहमन्त्री ओमप्रकाश अर्यालले […]

सोमवार, माघ १९, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पहिलोपटक संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा सम्बोधन गर्नु भएको छ। सोमबार उहाँले सभालाई सम्बोधन गर्नु भएको हो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीले […]

सोमवार, माघ १९, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभएको छ । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा जापानको टोकियोमा आज आयोजित व्यापारिक अन्तरक्रियामा उहाँले नेपाल सरकार विदेशी […]

सोमवार, माघ १९, २०८२

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा दुई वटा प्रतिवेदन पेस भएको छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन २०८२’ लाई सभामा […]

सोमवार, माघ १९, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सुनिश्चितका लागि प्रहरीको भूमिका अत्यन्त संवेदनशील र निर्णायक हुने बताउनु भएको छ । काठमाडौंमा सोमबार नेपाल प्रहरी निरीक्षकहरुको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले […]

सोमवार, माघ १९, २०८२

काठमाडौं । संविधान सभा सदस्य एवम् पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गर्नु भएको छ । उहाँले आज विज्ञप्ति जारी गरी एमाले परित्याग गरेको जानकारी दिनु भएको हो । विज्ञप्तिमा पार्टीलाई व्यक्तिवाद र देवत्वकरणतिर लैजाने […]

सोमवार, माघ १९, २०८२