२०८२ फागुन ७ बिहिवार , ०२:२६:०० बजे

Sajhamanch

राजनीति

काठमाडौं । अर्थतन्त्र चलायमान बनाउनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा निजी क्षेत्रका प्रतिनिधिसहितको छलफल सिहंदरबारमा सुरु भएको छ । समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउन सुझाव, सल्लाहसहित थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग […]

मङ्गलवार, मंसिर ५, २०८०

काठमाडौँ । नेपाली कांग्रेसले भूकम्प प्रभावितको अस्थायी घर निर्माणका लागि दक्ष जनशक्ति परिचालन गर्ने भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा सोमबार बसेको पदाधिकारीको बैठकले मंसिर मसान्ताभित्र भूकम्प प्रभावितहरूको अस्थायी निर्माण कार्य सम्पन्न गर्नुपर्ने निष्कर्ष […]

मङ्गलवार, मंसिर ५, २०८०

काठमाडौँ । मंसिर ७ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले आयोजना गर्न लागेको प्रदर्शनको कार्यक्रम स्थल बल्खुमा तोकिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंलाई बल्खुमा प्रदर्शन […]

मङ्गलवार, मंसिर ५, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र चलायमान बनाउने विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दैछन् । छलफल आज दिउँसो दुई बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा हुनेछ । प्रधानमन्त्री प्रचण्डले यसै विषयमा सोमबार अर्थ मन्त्रालय, राष्ट्र बैंक, […]

मङ्गलवार, मंसिर ५, २०८०

काठमाडौँ । नेपाली कांग्रेसले पश्चिम नेपालमा गएको भूकम्पबाट प्रभावितहरूलाई थप सहयोग गर्नेबारे छलफल भएको छ।सोमवार नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकमा राहत उद्धार, पुनःनिर्माणको लेखाजोखा र त्यहाँका प्रभावित जनतालाई कसरी […]

मङ्गलवार, मंसिर ५, २०८०

विराटनगर । नेकपा एमालेको कोशी प्रदेश कमिटीमा ११ जना मनोनित भएका छन् । तिहारअघि बसेको प्रदेश कमिटी बैठकले ११ जनालाई प्रदेश कमिटीमा मनोनित गरेको हो । मनोनित हुनेमा मोरङका भुराज राई, नागेश पोखरेल, पर्शुराम बस्नेत, […]

सोमवार, मंसिर ४, २०८०

काठमाडौं । नेपाली कांग्रेसले भूकम्प प्रभावितका एक हजार घर बनाउन दक्ष जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार विहान बसेको बैठकले एक हजार घर बनाउन दक्ष जनशक्तिको टोली परिचालन […]

सोमवार, मंसिर ४, २०८०

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा (एमाले)का नेता महेश बस्नेत पक्ष र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षलाई छलफलका लागि बोलाएको छ। सोमबार अपराह्न ४ बजे दुवै पक्षसँग प्रशासनले छलफल गर्न लागेको हो। बस्नेत इन्चार्ज […]

सोमवार, मंसिर ४, २०८०

काठमाडौँ । रथीमा बढुवा सिफारिस गरिएका उपरथी ताराध्वज पाण्डेले उमेर विवादमा पदबाट राजीनामा दिएको र उनीपछिका उपरथी पनि जन्म मिति विवादमा तानिन सक्ने भएका कारण भावी प्रधानसेनापति को हुने भन्ने टुंगो लाग्न सकेको छैन। प्रधानसेनापति […]

सोमवार, मंसिर ४, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि आज छलफल गर्दै छन् । अर्थतन्त्रसम्बन्धी छलफल गर्न उनले बृहत् बैठक आह्वान गरेका हुन् ।सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको र अहिले अर्थतन्त्रमा राम्रो सुधार […]

सोमवार, मंसिर ४, २०८०