२०८२ फागुन ७ बिहिवार , ०९:४२:४४ बजे

Sajhamanch

राजनीति

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित सातै प्रदेशका सभामुख–उपसभामुख अस्ट्रेलिया भ्रमणमा गएका छन् । उनीहरु आइतबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)को संसद सहयोग परियोजनाअन्तर्गत तिमिल्सिनाको नेतृत्वमा १२ […]

सोमवार, मंसिर ११, २०८०

काठमाडौं । संसदीय कामकारबाही र संसदीय समितिका गतिविधिका विषयमा सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गर्दैछन् । सभामुखको प्रेस सल्लाहकारमा शेखर अधिकारीका अनुसार प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिको हलमा छलफल जारी […]

सोमवार, मंसिर ११, २०८०

चितवन । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन्। आज भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले भने, “गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन।” उनले गणतन्त्रको विरोध गर्नेहरूको […]

सोमवार, मंसिर ११, २०८०

काठमाडौँ । राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सात प्रदेशका सभामुख र उपसभामुख आज राती अष्ट्रेलिया जाँदै छन्। वित्तीय तथा प्रशासनिक विनियोजन सम्बन्धी संसदीय अभ्यासहरुको अध्ययन भ्रमण कार्यक्रम अन्तर्गत अध्यक्ष तिमिल्सिना नेतृत्वको १२ सदस्यीय […]

आइतवार, मंसिर १०, २०८०

विराटनगर । नेकपा एमाले सचिव योगेश भट्टराई सवार गाडीमा ताप्लेजुङमा ढुंगा प्रहार भएको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङ्बाट फर्कने क्रममा पहिचान पक्षधरले फुङलिङ नगरपालिका—४ तोक्मेडाँडा बसपार्क नजिकै ढुंगा प्रहार गरेका हुन् । आइतबार ताप्लेजुङमा नेकपा […]

आइतवार, मंसिर १०, २०८०

झापा । सहकारी अभियानको नेतृत्व गर्न चाहनेहरुको आचरण र ब्यवहार सँगसँगै तिनको प्रारम्भिक संस्थाको मूल्याङ्कन गरेर मात्र उम्मेदवार बन्न पाउने गरी नेकपा एमालेले नीति कार्यान्वयनमा ल्याउने भएको छ । नेकपा एमाले स्थायी कमिटीका सदस्य तथा […]

आइतवार, मंसिर १०, २०८०

ताप्लेजुङ । पहिचान पक्षधरहरुले एमाले सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईको फुङलिङस्थित निवास अघि कालो झण्डासहित प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा युवा संघका कार्यकर्तासँग घम्साघम्सी समेत भएपछि आक्रोशित पहिचान पक्षधरहरुले पराजुली चौकमा पुगेर नाराबाजी सहित […]

आइतवार, मंसिर १०, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २१औँ शताब्दीको आवश्यकता परिपूर्ति गर्न वैकल्पिक साधनस्रोतको खोजीका लागि विश्वविद्यालयलाई समुदायस्तरमा विस्तार गर्नु आवश्यक रहेको बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालय सभाको ३७औँ सभा बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्दै उनले […]

आइतवार, मंसिर १०, २०८०

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८)मा नेपालले जलवायु वित्तदेखि हिमालका मुद्दासम्मका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। सम्मेलनमा नेपालले जलवायु अनुकूलनमा थप प्रतिबद्धता र कार्यान्वयन, जलवायु परिवर्तन न्यूनीकरण, जलवायु […]

आइतवार, मंसिर १०, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा प्रतिस्थापन विधेयकबाट आएको बजेट पूर्णरूपमा कार्यान्वयन हुने बताएका छन् । आइतबार आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले बजेट कार्यान्वयनमा कुनै शंका नगर्न आग्रह […]

आइतवार, मंसिर १०, २०८०