२०८२ चैत २६ बिहिवार , ०८:१८:१५ बजे

Sajhamanch

राजनीति

झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा झापा निर्वाचन क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढेको छ । यहाँका प्रमुख राजनीतिक दलहरू यतिबेला भुइँतहसम्म सङ्गठन चलायमान तुल्याउँदै मतदाता फकाउने अभियानमा केन्द्रित देखिएका छन् । […]

बुधवार, माघ २१, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा गरी केहीबेरअघि टोकियोबाट स्वदेशका निम्ति प्रस्थान गर्नुभएको छ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षित्कोत्सवका अवसरमा जापान सरकारको निमन्त्रणामा टोकियोमा आयोजित विशेष […]

बुधवार, माघ २१, २०८२

काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावमा समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ । आयोगले हिजो प्रकाशित गरेको उम्मेदवारको अन्तिम सूचीमा ६३ राजनीतिक दलबाट ५७ चुनाव चिह्न कायम भएका कूल […]

बुधवार, माघ २१, २०८२

काठमाडौं । स्वास्थ्य बीमाको समस्याका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले चासो राख्नु भएको छ । प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमाका विषयमा छलफल गर्न बुधबार सरोकारवाला पक्षहरूको बैठक बोलाउनु भएको हो । बैठक आज दिउँसो साढे १ बजे […]

बुधवार, माघ २१, २०८२

बिर्तामोड । नेपाली कांग्रेस झापाले पार्टीको जिम्मेवारी त्यागेर अर्को दलमा प्रवेश गरेको सामाजिक सञ्जालबाट घोषणा गरिसके पछि आमन्त्रित जिल्ला सदस्य बिर्तामोड–१ निवासी बलराम कार्कीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । झापा कांग्रेसका कार्यबाहक […]

मङ्गलवार, माघ २०, २०८२

काठमाडौं । फागुन २१ गतेको चुनाव आउन अब एक महिना मात्रै बाँकी छ । यो चुनाव केवल मतपेटिकामा मत खसाल्ने औपचारिक प्रक्रिया मात्र होइन, दशकौँदेखिको आक्रोश, निराशा र परिवर्तनको आकांक्षाको सामूहिक अभिव्यक्ति हो । त्यसैले […]

मङ्गलवार, माघ २०, २०८२

काठमाडौं । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । अहिले दलहरू निर्वाचन क्षेत्र केन्द्रित चुनावी प्रचारमा व्यस्त छन् । दलहरू घोषणा पत्र तयार पार्न पनि उत्तिकै व्यस्त छन् । आगामी फागुन २० गतेसम्म १८ वर्ष […]

मङ्गलवार, माघ २०, २०८२

नवलपरासी । प्रधानमन्त्री सुशीला कार्कीले आनुशासित भएर समाज र राष्ट्रको सेवामा लाग्न युवालाई आग्रह गर्नु भएको छ । नेपाली सेना अन्तर्गतको राष्ट्रिय सेवा दल मध्यतालिम शिक्षालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हात्तिखोरमा सञ्चालित २०औँ ब्याच सिनियर […]

मङ्गलवार, माघ २०, २०८२

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा झापा निर्वाचन क्षेत्र नं–३ मा चुनावी चहलपहल बढ्दै गएको छ। सडक छेउका चिया पसलदेखि खेत–खलियान र टोल–टोलमा चुनावी चर्चा हुने गरेको छ। झापा क्षेत्र […]

मङ्गलवार, माघ २०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सिटौलाले संघीयता भावना अनुसार संघीय सरकारले काम गर्न नसकेको बताउनु भएको छ । सिंहदरबारमा मंगलबार बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा सिटौलाले जुनसुकै दलको […]

मङ्गलवार, माघ २०, २०८२