२०८२ फागुन ७ बिहिवार , ०३:३३:२२ बजे

Sajhamanch

राजनीति

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई तीन देखि पाँच दिनसम्म अस्पतालमै राखिने भएको छ। मुटुमा समस्या देखिएपछि गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा एन्जियोप्लास्टी सर्जरी सकिएपछि चिकित्सकहरूले उनलाई कम्तिमा पाँच दिनसम्म अहिले सघन उपचार कक्षमा […]

बुधवार, मंसिर २०, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को ४१ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै […]

बुधवार, मंसिर २०, २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने संगठन निर्माण र विस्तारका लागि बिहीबार कतार र बेलायत जाने भएका छन्। उनी केही दिन अघि मात्र मलेसियाबाट फर्किएका हुन्। सभापति लामिछानेका स्वकिय सचिव प्रकाश सिग्देलका […]

बुधवार, मंसिर २०, २०८०

काठमाडौँ । एनसेलको प्रमुख लगानीकर्ता आजियाटाले एनसेलको ८० प्रतिशत सेयर अपारदर्शी रुपमा बिक्री गरे पछि यस विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दलका नेतासँग छलफल गरेका छन्। एक खर्ब ४३ अर्ब रुपैयाँमा खरिद गरेको […]

मङ्गलवार, मंसिर १९, २०८०

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी जेठमा महाधिवेशन गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको सचिवालय बैठकले २०८१ साल जेठ ३ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। […]

मङ्गलवार, मंसिर १९, २०८०

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतका ९ वर्षीय बालकले विदेश जानुपर्ने बाध्यताको अन्त्य गरिदिन आग्रह गरेका छन् । अध्यक्ष ओलीले गुर्भाकोट नगरपालिका–१०, भेडाबारीका किशोर पौडेलले स्वेदशमै रोजगारीको वातावरण बनाउन सल्लाह दिएको सामाजिक […]

मङ्गलवार, मंसिर १९, २०८०

जनकपुरधाम । प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्ड मंगलबार मधेश आएका छन् । उनको दल नेकपा माओवादी केन्द्रले मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम महोत्तरीको गौशालामा राखेको छ । सो कार्यक्रममा सहभागी हुन प्रचण्ड मधेश आएका हुन् । […]

मङ्गलवार, मंसिर १९, २०८०

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक दोस्रो दिन पनि पार्टी केन्द्रीय कार्यालयमा जारी छ । सोमबार बसेको बैठकमा महाधिवेशनको मिति सार्ने विषयमा निर्णय लिन नसकेपछि मंगलबार पुनः बैठक बसेको हो । पार्टी प्रवक्ता तथा […]

मङ्गलवार, मंसिर १९, २०८०

काठमाडौं । महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा र माइला लामालगायत नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको छ । काठमाडौं जिल्ला अदालतले २०७६ पुसको मुद्दामा सोमबार ३५ दिने […]

मङ्गलवार, मंसिर १९, २०८०

कर्णाली । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोपोन्मुख फिरन्ते राउटे समुदायका मुखिया सूर्यप्रकाश शाहीले कोसी उपहार दिएका छन्। कोसी सो समुदायले आफ्नो जीविकोपार्जनका लागि बनाउँदैं आएको काठको सामग्री हो। ‘झुलाघाट चिवा […]

मङ्गलवार, मंसिर १९, २०८०