२०८२ पौष २८ सोमवार , ०७:१९:२० बजे

Sajhamanch

राजनीति

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेको राजनीतिक सङ्कट टरेको बताएका छन्। आज मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको राजनीतिक सङ्कट टरेको बताएका हुन्। कार्कीले […]

आइतवार, असोज २८, २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रकरणमा सभापतिसँगै नेता शेखर कोइरालामाथि प्रश्न उठाएका छन् । सभापति शेरबहादुर देउवा र नेता शेखर दुबैको शैलीले पार्टीको हित नगर्ने भन्दै उनले दुबै नेतालाई बदलिन आग्रह गरेका […]

आइतवार, असोज २८, २०८०

विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा सहमतिको सरकार बन्ने बताएका छन् । आइतबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै उनले सहमतिको सरकार बन्ने बताएका हुन् । कार्कीले आफू […]

आइतवार, असोज २८, २०८०

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शपथ गराएका हुन् । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्की शनिबार मुख्यमन्त्रीमा नियुक्त […]

आइतवार, असोज २८, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोसी प्रदेशमा गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउने षड्यन्त्र निस्तेज पारिएको बताएका छन् । आइतबार चितवनको भरतपुरमा जखडीमाई सहलगानी खानेपानी आयोजना, शरदानगर खानेपानी तथा सरसफाइ आयोजना र दिव्यनगर खानेपानी आयोजनाको […]

आइतवार, असोज २८, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । कांग्रेसबाट विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्की आइतबार बिहान ओली निवास बालकोट पुगेका हुन् । […]

आइतवार, असोज २८, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । प्रदेश प्रमुखको कार्यालयले आज दिउँसो दुई बजे शपथ ग्रहणको कार्यक्रम रहेको बताएको छ । कांग्रेस विद्रोही समूहका ८ र नेकपा […]

आइतवार, असोज २८, २०८०

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीको शपथ कार्यक्रम राखिएको जनाएको छ ।कार्कीलाई शनिबार प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीको […]

आइतवार, असोज २८, २०८०

काठमाडौं । कोशीका मुख्यमन्त्री केदार कार्की काठमाडौं आएका छन् । शनिबार प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको नियुक्ति पाएपछि उनी काठमाडौं आएका हुन् । काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण भएपछि उनी कांग्रेस नेता शेखर कोइरालाको निवासमा पुगेका छन् । […]

शनिवार, असोज २७, २०८०

काठमाडौं । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले अराजकका कारण मुलुकमा लोकतान्त्रिक हकअधिकार कार्यान्वयन गर्ने विषय चुनौतीपूर्ण बनेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले अराजकवादीले मुलुकको परिवर्तनमाथि नै हमला गर्ने गरेको टिप्पणी […]

शनिवार, असोज २७, २०८०