२०८२ भदौ ३१, मङ्गलवार , १२:२८:१९ बजे

Sajhamanch

राजनीति

काठमाडौँ । जननायक विश्वेश्वरप्रसाद कोइरालाको नाममा स्थापित राष्ट्रिय पुरस्कार चार जनालाई प्रदान गरिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विपी राजनीतिक दर्शनतर्फ दुई र साहित्य दर्शनतर्फ दुई जनालाई उक्त पुरस्कार प्रदान गर्न लागेको […]

शुक्रवार, साउन ५, २०८०

काठमाडौं । नेकपा एमालेले एघारौं महाधिवेशनमा दश लाख गुणस्तरीय सदस्य पुर्याउने संकल्पमा पार्टी लागिरहेको जनाएको छ । संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले प्रेस वक्तव्य जारी गर्दै अर्को महाधिवेशनमा १० लाख सदस्य बनाउने संकल्पमा एमाले रहेको […]

बिहिवार, साउन ४, २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जितेकी छन्। आयोजक ‘वन योङ वर्ल्ड’का अनुसार २७ वर्षीया सोबिता गौतमले ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जितेकी हुन्। […]

बिहिवार, साउन ४, २०८०

काठमाडौं । व्यवसायी दीपक मलहोत्राले त्रिभुवन विमानस्थलबाट भित्रिएको १०० केजी सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। यदि सुन प्रकरणमा आफ्नो संलग्‍नता पुष्टि भएमा कानुनअनुसार आफू कारबाही भोग्न पनि तयार रहेको उनले बताए। पत्रकार […]

बिहिवार, साउन ४, २०८०

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले विधानले सम्पूर्ण अधिकार सभापतिलाई दिएकाले दुई महामन्त्री चरी जेलैको अवस्थामा रहेको बताएका छन् । विधान अनुसार गर्नुपर्ने सबैजसो कार्य सभापतिको निर्णयमा भर पर्ने विधान रहेको उनले […]

बिहिवार, साउन ४, २०८०

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा झापाको पार्टी विवाद छताछुल्ल भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री एवं प्रदेश सभापति उद्धव थापाले केन्द्रीय सदस्य केशब बुढाथोकीलाई कारबाहीको माग गरेका छन् । गत निर्वाचनमा कांग्रेसका उम्मेदवार […]

बिहिवार, साउन ४, २०८०

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महामन्त्री गगन थापाले अतिरञ्जित कुरा गरेको बताएका छन् । केन्द्रीय समितिको तेस्रो दिन चलिरहेको बैठकको प्रारम्भमा बोल्ने क्रममा पाण्डेले संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने […]

बिहिवार, साउन ४, २०८०

काठमाडौं । राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दैछ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले बिहीबारको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् । जहाँ अनुचित लेनदेन (मिटरब्याज) मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न […]

बिहिवार, साउन ४, २०८०

काठमाडौं । जनमत पार्टीले अनुशासन उल्लंघन गरेको आरोपमा ५ जना नेतालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेहरुमा बाराका शिवचन्द्र कुशवाहा, सप्तरीका गुलाब मण्डल, सप्तरीका शंकर खड्का, रुपन्देहीका भोपेन्द्र यादव र कपिलवस्तुका भगवान दास यादव छन् […]

बिहिवार, साउन ४, २०८०

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । मंगलबारबाट सुरु भएको बैठक आज पनि बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । आजको बैठकमा पनि […]

बिहिवार, साउन ४, २०८०