२०८२ पौष २७ आइतवार , ०३:५७:४१ बजे

Sajhamanch

राजनीति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही कात्तिक अन्तिम साता युरोपेली राष्ट्र फ्रान्स र जर्मनीको भ्रमण गर्ने भएका छन् । फ्रान्सको पेरिसस्थित नेपाली दूतावास स्रोतका अनुसार राष्ट्रपति पौडेल कात्तिक २४ र २५ गते हुने पेरिस पिस […]

शुक्रवार, कार्तिक ३, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा रूपक सापकोटा नियुक्त भएका छन् । सापकोटालाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्रीका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए । उनी त्रिभुवन […]

शुक्रवार, कार्तिक ३, २०८०

विराटनगर । कोशी प्रदेशमा राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा माग गरेका छन् । मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिदा राप्रपाले विपक्षमा मतदान गरेको थियो । बुधबार विपक्षमा मतदान गरेका […]

शुक्रवार, कार्तिक ३, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारले योपटक बडादसैँ नमाउने भएको छ । प्रधानमन्त्रीपत्नी सीता दाहालको शोकका कारण परिवारले नै दसैँ नमाउने उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । गत वर्षको दसैँमा पनि प्रधानमन्त्री […]

शुक्रवार, कार्तिक ३, २०८०

काठमाडौं । चीन भ्रमणमा रहेका बेला बेइजिङमा हृदयघात भई पेकिङ युनियन अस्पतालमा उपचाररत् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ। स्वास्थ्यमा सुधार भएसँगै उनलाई शुक्रबार बिहान आइसियूबाट जनरल वार्डमा सारिएको श्रेष्ठका स्वकीय सचिव […]

शुक्रवार, कार्तिक ३, २०८०

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङले मेडिकल सर्टिफिकेटु जारी गरेको छ। बिहीबार दिउँसो ‘मेडिकल सर्टिफिकेट’ मार्फत् श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्शन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘ब्रिफिङ’ गरेका छन् । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘ब्रिफिङ’ गरेका सञ्चार […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले बागमती प्रदेशमा कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने माग उठेको बताएका छन् । नेपाली कांग्रेसका चार जना प्रदेश सभा सदस्यहरु आफूकहाँ आएर माओवादी केन्द्रको नेतृत्वमा रहन नसक्ने बताएको […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद यही कात्तिक दोस्रो साताको अन्त्यमा अमेरिका जाने भएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनको निमन्त्रणामा उनी अमेरिका जान लागेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । अमेरिका भ्रमणका बेला परराष्ट्रमन्त्री साउद र […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । नेकपा (एमाले)का जिल्ला र पालिका तहका अधिवेशनहरू आउँदो माघ मसान्तभित्र सम्पन्न गर्ने गरी योजना बनाउन सम्बन्धित कमिटीलाई परिपत्र गरिने भएको छ । एमाले प्रदेश कमिटीका अधिवेशन सकिइसकेको छ । यो वर्ष अब जिल्ला, […]

बिहिवार, कार्तिक २, २०८०