२०८२ कार्तिक २२, शुक्रवार , ११:१३:२४ बजे

Sajhamanch

राजनीति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कित्ताकाट खुलाउने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न तीन महिना लागेको बताएका छन् । तीन महिनाअघि नै मन्त्रिपरिषद्ले कित्ताकाट खोल्ने निर्णय गरे पनि विभिन्न कारणले समयमा कार्यान्वयन हुन नसकेको भन्दै उनले […]

बुधवार, साउन ३१, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा संसद अवरोधलगायतका विषयमा बुधबार दिउँसो छलफल भएको ओली निकट स्रोतले जनाएको छ । […]

बुधवार, साउन ३१, २०८०

मोरङ । कोशी प्रदेशका नवनियुक्त उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री गयानन्द मण्डलले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन्। बुधबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मन्त्रीमण्डललाई विस्तार गर्दै नेपाली काँग्रेसका मण्डललाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन्। प्रदेश […]

बुधवार, साउन ३१, २०८०

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी ओली र पूर्वउपाध्यक्ष भीम रावलबीच लामो समयपछि एक्ला एक्लै भेटघाट संवाद भएको छ। करिब डेढ घण्टा लामो भेटघाटमा ओलीले रावललाई पार्टीमा सक्रिय हुन आग्रह गरेका थिए। ललितपुरको च्यासलस्थित पार्टी […]

बुधवार, साउन ३१, २०८०

विराटनगर । सत्तारूढ गठबन्धनले कोशी प्रदेशका ज्येष्ठ सांसद गयानन्द मण्डललाई राज्यमन्त्री बनाउने भएको छ । मुख्यमन्त्री उद्धव थापाले कांग्रेस सांसद मण्डललाई कृषि राज्यमन्त्री बनाउने भएका हुन् । उनको शपथ आजै तय भएको छ । गठबन्धनको […]

बुधवार, साउन ३१, २०८०

काठमाडाैं । सरकारीनिवास बालुवाटारमा मंगलबार पत्रकारहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरन्तरको संसद् अवरोध, सुन तस्करी प्रकरण, ललितानिवास जग्गा हिनामिना र भुटानी शरणार्थीका नाममा भएको ठगीलगायतका चर्चित मुद्दाबारे भने १. सुन तस्करी प्रकरण स् सिआइबीले […]

बुधवार, साउन ३१, २०८०

काठमाडौं । गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरका प्रत्यासी केशव स्थापितले नेकपा (एमाले) को केन्द्रीय कमिटीबाट बिदा लिएका छन्। राजनीतिकर्मी र विवादित व्यक्तित्वको समानान्तर छवि बनाएका स्थापित नेकपा (एमाले) फर्किएको करिब ८ वर्षपछि पुनः निष्क्रिय […]

मङ्गलवार, साउन ३०, २०८०

काठमाडौँ । नेकपा एमालेले दुई जना केन्द्रीय तहका नेतालाई पार्टीबाट बिदा गरेको छ । त्यस्तै एक जना स्थायी कमिटी सदस्यलाई केही दिनमै हटाउने एमालेको तयारी गरेको छ । सोमबार बसेको नेकपा एमाले केन्द्रीय सचिवालय बैठकले […]

मङ्गलवार, साउन ३०, २०८०

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनतामा भिज्ने गरी पार्टीका कार्यक्रममा सक्रिय हुनुपर्ने बताएका छन् । कार्यक्रम गर्दा खर्च धेरै, तर परिणाम कम आउने खालको कार्यशैली बदल्नुपर्ने उनको भनाइ छ । ‘माछा जसरी पानीमा […]

मङ्गलवार, साउन ३०, २०८०

काठमाडौं । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको विपक्षमा उभिएको छ । तीन दिनसम्म बसेर सोमबार सकिएको बैठकले छानबिन समितिको पक्षमा निर्णय गरेन । सोमबार सकिएको बैठकको निर्णयमा सुन […]

सोमवार, साउन २९, २०८०