२०८२ पौष २४ बिहिवार , १०:५९:४० बजे

Sajhamanch

राजनीति

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित १५ नेता मंगलबार (भोलि) चीन भ्रमणमा जाने भएका छन् । सोमबार पार्टी सचिवालय बैठकको निर्णय सुनाउँदै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेताहरू चीन […]

सोमवार, कार्तिक २०, २०८०

काठमाडौं । एकीकृत समाजवादीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । सोमबार बसेको सचिवालय बैठकले राजनीतिक नियुक्तिमा गएकाहरुलाई १५ दिनको पारिश्रमिक पार्टी कोषमा जम्मा गर्न निर्देशन दिएको छ […]

सोमवार, कार्तिक २०, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकुल नरहेकाले स्थगित गरिएको जानकारी दिए । ‘भूकम्पका कारण मुलुकमा असहज अवस्था सिर्जना […]

सोमवार, कार्तिक २०, २०८०

काठमाडौं । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको क्रिकेट खेल्ने क्रममा हात भाँचिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको समुदाय–प्रहरी साझेदारीु कार्यक्रमअन्तर्गत क्रिकेटको उद्घाटन गर्दा मेयर सिंहको दाहिने हात फ्रयाक्चर भएको हो । मेयर सिंहको हाल […]

सोमवार, कार्तिक २०, २०८०

विराटनगर । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेका मन्त्री राम रानाले शनिबार राजीनामा दिएका थिए । […]

सोमवार, कार्तिक २०, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गरेका छन् । एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को संयुक्त आयोजनामा […]

सोमवार, कार्तिक २०, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत ३० पुसमा सञ्चारमाध्यमका सम्पादकहरुसँग भनेका थिए, ‘वास्तवमा उद्घाटन शिलान्यासमा समय बिताउनुभन्दा यहीं बसेर खुरु-खुरु काम गरौं भन्ने मलाई पनि लागेकै हो । तर ज्यादिविधि नै कर गर्छन्, अब […]

सोमवार, कार्तिक २०, २०८०

काठमाडौँ । कोशी प्रदेश सभाको बैठक आज बस्दै छ। प्रदेश सभाको चौथो अधिवेशनको चौथो बैठक आजका लागि बोलाइएको हो। बैठक दिउँसो १ बजे बस्ने छ। अर्को सूचना जारी नभएसम्म कात्तिक १ गते स्थगन गरिएको सो […]

सोमवार, कार्तिक २०, २०८०

काठमाडौ । नेपाली कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा सांसदहरूको १५ दिनको पारिश्रमिक भूकम्पपीडितहरूलाई दिने भएको छ। सभापतिसमेत रहेका संसदीय दल नेता शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आइतबार बसेको संसदीय दल बैठकले संघीय सांसदहरूको आधा महिनाको […]

आइतवार, कार्तिक १९, २०८०

काठमाडौँ । नेपाली काँग्रेसको महासमितिको बैठक मंसिर २९ गतेबाट शुरु हुने भएको छ। आईतवार काँग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको केन्द्रिय कार्यसमितिको बेठकले सो निर्णय गरेको हो। महासमिति बैठक अब मंसिर २९, ३० र […]

आइतवार, कार्तिक १९, २०८०