काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको साझा न्यूनतम कार्यक्रम संसद् अधिवेशन चालू रहेका बेला सदन बाहिर प्रस्तुत गर्ने कार्यले गम्भीर प्रश्न खडा गरेको प्रतिक्रिया दिएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले […]
काठमाडौं । प्रदेश १ को नाम कोशी राखिएको विरोधको आन्दोलनमा मृत्यु भएका पदमबहादुर लिम्बू (लाजेहाङ)लाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका […]
काठमाडौँ। आजदेखि प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आचारसंहिता लागू भएको छ। निर्वाचन आयोगले चितवन, बारा र तनहुँ जिल्लाभर यही चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको […]
काठमाडौं । प्रतिनिधिसभामा आकस्मिक समयको अभ्यास सुरु भएको छ । विगतमा प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ सांसदहरूले टेबुलमा ढ्यापढ्याप गरेर सभामुखसँग समय लिएर बोल्ने गर्दथे । त्यसलाई ढ्यापढ्यापे समयको रुपमा लिइन्थ्यो । सोही ढ्यापढ्यापे समयको अभ्यासलाई […]
बिर्तामोड । “राष्ट्रका लागि संगीत अभियात्रा” अभियान अन्तर्गत जनवादी कलाकार जीवन शर्मा लगायत दर्जनौं कलाकारहरुको सहभागितामा २५ गते शनिबार बिर्तामोडमा सांगीतिक कार्यक्रम हुने भएको छ। बिर्तामोडस्थित अतिथि सदनको भवनमा आज पत्रकार सम्मेलन गर्दै अभियात्राको टोलीले […]
बिर्तामोड । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सचिवमा झापाका युवा पर्वत भण्डारीले उम्मेदवारी घोषणा गरेका छन् । नेपालगञ्जमा हुन गइरहेको ९औं राष्ट्रिय महाधिवेशनका लागि भण्डारीले उम्मेदवारी घोषणा गरेका हुन् । पूर्वी नेपालमा सक्रिय युवा नेताका […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपचुनावमा व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्न आग्रह गरेका छन् । बिहीबार आफ्नो सामाजिक सञ्जालमा अपील जारी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले स्वस्थ बहसमा उत्रिन भनेका हुन् […]
काठमाडौं । सरकारको न्युनतम साझा कार्यक्रम आज सार्वजनिक हुँदैछ । साँझ ५ बजे सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागेको हो । आर्थिक अवस्था सुधार, संक्रमणकालीन न्यायका प्रक्रियालाई पूर्णताका साथै कृषि, पर्यटन र ऊर्जा क्षेत्रको […]
काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उमेदवारको अन्तिम नामावली प्रकाशन हुँदै छ । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । त्यसपछि […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाका १० वटै वडामा नेकपा एमालेले मिसन ग्रासरूट अभियान सञ्चालन गरिरहेको छ । वडाको बिस्तारित बैठकबाट प्रारम्भ भएको ग्रासरूट अभियानले सबै टोल कमिटीहरूमा भेला र बैठक गर्दै जनसंगठन एवम् जनवर्गीय संगठनहरूको […]