२०८२ चैत २४ मङ्गलवार , ०५:३५:४६ बजे

Sajhamanch

राजनीति

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षको उम्मेदवारीका विषयमा छलफल गर्न पूर्वपदाधिकारीसहितको बैठक बसेको हो । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले उम्मेदवारी दिने वा नदिने […]

शनिवार, फागुन २६, २०८०

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ सत्ता समीकरण सकारात्मक परिवर्तन भएको बताएका छन् । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता समेत रहेका खनालले नयाँ समीकरणलाई समकालीन राजनीतिक परिस्थितिमा आएको महत्वपूर्ण सकारात्मक परिवर्तन भनेका छन् । “वामपन्थी […]

शनिवार, फागुन २६, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रि पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमार्फत् उनले महाशिवरात्रिले सबैको जीवनमा आध्यात्मिक जागरणको उज्यालो छर्न सकोस् भनेर कामना गरेका छन् । […]

शुक्रवार, फागुन २५, २०८०

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बिहान ९ बजे बैठक बस्ने केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए । उनका अनुसार फेरिएको राजनीतिक कोर्स, पार्टीको नियमित गतिविधि र […]

शुक्रवार, फागुन २५, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कानुनले सर्वसाधारणलाई बाटो देखाउनु पर्नेमा अहिलेसम्म डर मात्रै देखाउँदै आएको जनाएका छन् । मुख्य न्यायाधिवक्ताको कार्यालय कोशी प्रदेशको छैठौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले कानुनले सर्वधारणलाई […]

बिहिवार, फागुन २४, २०८०

काठमाडौं । नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग चिनियाँ राजदूत छन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् । उपप्रधानमन्त्री श्रेष्ठले जिम्मेवारी सम्हालेको दोस्रो दिन राजदूत छनले बिहीबार परराष्ट्र मन्त्रालयमा भेट गरेका हुन् । परराष्ट्र मन्त्रालयले भेटमा […]

बिहिवार, फागुन २४, २०८०

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक आउँदो फागुन ३० गते बस्ने भएको छ । सभामुख देवराज घिमिरेले अर्को बैठक फागुन ३० गते बुधबार बिहान ११ बजेका लागि तोकेका हुन् । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले […]

बिहिवार, फागुन २४, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले इलाम २ को उपनिर्वाचनमा राजनीतिक दलहरुका बीचमा प्रतिस्पर्धा हुन आवश्यक रहेको बताएको छ । ‘राष्ट्रिय स्वतन्त्र पार्टी भन्न चाहन्छ– इलामको उपनिर्वाचनमा हामी (राजनीतिक दलहरु) प्रतिस्पर्धा गरौं, सहकार्य नगरौं’ बिहीबार […]

बिहिवार, फागुन २४, २०८०

काठमाडौं । मन्त्री नियुक्त भएलगत्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी अमेरिका जाने भएकी छिन् । यसअघि तत्कालीन महिला बालबालिका मन्त्री सुरेन्द्रराज आचार्य २२ जना सरकारी पदाधिकारीको टोलीको नेतृत्व गर्दै अमेरिका जाने तय […]

बिहिवार, फागुन २४, २०८०

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध प्रहरी कहाँ किटानी जाहेरी दर्ता भएको छ । नागरिकता कीर्ते गरेको कसूरमा सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा जाहेरी दर्ता भएको डीएसपी कुमारबिक्रम थापाले पुष्टि गरे । उनले भने, […]

बिहिवार, फागुन २४, २०८०