२०८२ चैत २४ मङ्गलवार , ०७:२१:५१ बजे

Sajhamanch

राजनीति

काठमाडौं । सत्ता गठबन्धनका दलहरुबीच राष्ट्रियसभाको अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएसँगै आकांक्षीहरूले दौडधुप तीव्र बनाएका छन् । माओवादी केन्द्रभित्रका आकांक्षीमध्ये नेताहरू झक्कुप्रसाद सुवेदी र नारायणप्रसाद दाहालले आ–आफ्नो पक्षमा लबिङ तीव्र बनाएका छन् । उम्मेदवार […]

आइतवार, फागुन २७, २०८०

काठमाडौं । आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्न सुहाङ नेम्वाङले निवेदन दिएका छन् । पूर्वसभामुख एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाम–२ मा हुन लागेको उपनिर्वाचनमा उनकै छोरा सुहाङले पनि […]

आइतवार, फागुन २७, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मन्त्रीपरिषद् विस्तार गर्न लागेका छन्। उनले जनता समाजवादी पार्टी (जसपा)लाई सरकारमा प्रतिनिधित्व गराउँदै छन्। नयाँ गठबन्धनमा प्रतिनिधित्व गर्ने दलहरूमध्येको एक दल जसपाका मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिन […]

आइतवार, फागुन २७, २०८०

काठमाडौं । राष्ट्रियसभा बैठक बस्दै छ । आज दिउँसो १ बजेर ९ मिनेट जाँदा बैठब बस्ने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्नेछन् । […]

आइतवार, फागुन २७, २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार पनि बस्ने भएको छ।बैठक आज बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। शनिवार बसेको बैठकमा अध्यक्ष […]

आइतवार, फागुन २७, २०८०

झापा । नेकपा एमाले झापा जिल्ला कमिटीको एघारौं जिल्ला अधिवेशन यही चैत १५ र १६ गते बिर्तामोडमा गरिने भएको छ। जिल्ला कमिटीको आज सम्पन्न नवौँ पूर्ण बैठकले गत आठौं बैठकको निर्णय परिमार्जन गर्दै अधिवेशनको मिति […]

शनिवार, फागुन २६, २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नयाँ सरकार बनाउने धन्दामा नलाग्ने दाबी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेस अब घर घरमा पुगेर देउसी […]

शनिवार, फागुन २६, २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन भनेर हुने गरेको टिप्पणी सही नभएको बताएका छन् । मोतीदेवी स्मृति केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको एक […]

शनिवार, फागुन २६, २०८०

काठमाडौँ । आउँदो वैशाख १५ गत प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचन हुने भएसँगै इलाम २ मा चुनावी चहलपहल बढेको छ । नयाँ राजनीतिक समीकरणले उपनिर्वाचन थप गर्माएको छ । विशेषगरी नेपाली कांग्रेस र नेकपा […]

शनिवार, फागुन २६, २०८०

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्ष पदमा उमेदवारी दिने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा आज बसेको पदाधिकारी बैठकले राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा उमेदवारी दिने निर्णय गरेको हो । विपक्षमा […]

शनिवार, फागुन २६, २०८०