२०८२ कार्तिक २, शनिवार , ०६:३७:५२ बजे

Sajhamanch

राजनीति

झापा । जननायक विपी कोइरालाको ११०औं जन्मजयन्ती विविध कार्यक्रमका साथ आज देशभर मनाइएको छ । प्रजातान्त्रिक समाजवादी दर्शनका ब्याख्याता एवं नेपाली कांग्रेसका संस्थापक सभापति कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको थियो । बुवा […]

आइतवार, भदौ २४, २०८०

काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ रिहा भएका छन्। गुरुङ आइतबार साँझ रिहा भएका हुन्। ललिता निवास प्रकरणमा जोडिएका गुरुङलाई जिल्ला अदालत काठमाडौँले धरौटीमा छाड्न आदेश दिएको थियो। अदालतले गुरुङलाई दुई करोड ४६ लाख […]

आइतवार, भदौ २४, २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राष्ट्रिय उद्यमीहरुलाई छानीछानी कारबाही गरेको आरोप लगाएका छन् । आइतबार एमालेको सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रममा उनले ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालकलाई अनाहकमा […]

आइतवार, भदौ २४, २०८०

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणका क्रममा चीनसँग विश्वास बटुलेर आउन सुझाव दिएको बताएका छन् । आइतबार सिंहदरबारमा प्रधानमन्त्रीले आसन्न अमेरिका र चीन भ्रमणबारे छलफल गर्न बोलाएको बैठकमा प्रधानमन्त्रीले आसन्न चीन भ्रमणको […]

आइतवार, भदौ २४, २०८०

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशका सांसद खगेनसिङ हाङगामले ताप्लेजुङका प्रहरी प्रमुख राजन लिम्बूलाई ज्यान मार्ने धम्की दिएका छन् । शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा पार्टी कार्यकर्तामाझ उनले डीएसपी लिम्बू र उनको परिवारको ज्यान मार्ने […]

आइतवार, भदौ २४, २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसङख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा एक बालिका मृत्यु प्रकरणमा जानाजान कसैले गल्ती गरेको भए दोषीमाथि कारबाही हुने स्पष्ट पारेका छन् । इजिप्टको राजधानी कायरोमा आयोजित जनसङ्ख्या स्वास्थ्य तथा विकास सम्मेलनमा […]

आइतवार, भदौ २४, २०८०

काठमाडौं । नेपाली कांग्रेसको आयोजनामा आइतबारदेखि बीपी साहित्य महोत्सव, २०८० सुरु भएको छ । पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीको अवसरमा केन्द्रीय कार्यालय सानेपामा साहित्य महोत्सव आयोजना गरिएको हो । […]

आइतवार, भदौ २४, २०८०

भद्रपुर । विपी कोइरालाको ११० औं जयन्तीको अवसर पारेर भद्रपुरमा अन्तरक्रिया तथा विचार गोष्ठी गरिएको छ । विपी प्रतिष्ठान झापा तथा प्रजातान्त्रिक विचार समूह झापाको आयोजनामा विपीको विचार विमर्शका लागि भद्रपुर १० चन्द्रगढीमा अन्तरक्रिया तथा […]

आइतवार, भदौ २४, २०८०

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको राजनीतिक चिन्तनको मार्गमा हिँडिरहेको बताएका छन् । यही चिन्तनले मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएको पनि बताए । बीपी कोइरालाको ११० औं जन्मजयन्तीको अवसरमा पार्टी केन्द्रीय कार्यालय […]

आइतवार, भदौ २४, २०८०

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसभित्रको चरम गुटबन्दी रोक्ने सामर्थ्य आफूसँग मात्र भएको बताएका छन् । उनले गुटगत विभाजन रोक्न नसके कांग्रेस अझै ठूलो समस्यामा पर्ने बताए । नेपाल प्रेस युनियन […]

आइतवार, भदौ २४, २०८०