२०८२ चैत २४ मङ्गलवार , ०९:०६:२७ बजे

Sajhamanch

राजनीति

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले पार्टीभित्र देखिएको विवाद घरझगडा नभएको बताएका छन् । आफू र पार्टी अध्यक्ष रन्जीता श्रेष्ठबीच भएको असमझदारी घर झगडा नभई राजनैतिक रहेको बुधबार सामाजिक सञ्जालमा लेख्दै स्पष्ट पारेका […]

बुधवार, फागुन ३०, २०८०

बिर्तामोड । नेकपा एमाले झापाको नवौं पूर्ण जिल्ला कमिटी बैठकले अधिवेशनको मिति घोषणा गरेसँगै उम्मेदवारहरुको चर्चा सुरु भएको छ । ११ औं जिल्ला अधिवेशन चैत्र १५ र १६ गते बिर्तामोडमा हुने निर्णय गरेसँगै विशेषगरी पदाधिकारीमा […]

बुधवार, फागुन ३०, २०८०

  काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा एक महिनाभित्र पदाधिकारी नियुक्त गर्न सर्वोच्च अदालतले सरकारलाई परमादेश दिएको छ । सर्वोच्चका न्यायाधीश महेश शर्मा पौडेल र कुमार रेग्मीको संयुक्त […]

बुधवार, फागुन ३०, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदै छन् । बिहान ११ बजेका लागि बोलाइएको बैठकबाट प्रधानमन्त्रीले विश्वासको मत लिनेछन् ।सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएको अवस्थामा प्रधानमन्त्रीले सदनबाट […]

बुधवार, फागुन ३०, २०८०

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको जसपाका प्रमुख सचेतक प्रदीप […]

मङ्गलवार, फागुन २९, २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा भोलि दिल खोलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिन पार्टी सांसदहरुलाई निर्दशन दिएका छन् । पार्टी संसदीय दलको मंगलबार बसेको बैठकमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीले अहिले राम्रो काम गरेको बताए […]

मङ्गलवार, फागुन २९, २०८०

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्तासमीकरण सरकारमा जाने हतारोले नबनेको बताएका छन् । उनले पहिलेको गठबन्धन ‘खरानीको डल्लो’ भएकाले फुटाइएको बताए । “गठबन्धनमा हुनेहरूको उन्माद थियो । यो खरानीको डल्लो अमर […]

मङ्गलवार, फागुन २९, २०८०

धनगढी । नेकपा एमाले बैतडीको नवौं जिल्ला अधिवेशनबाट अध्यक्षसहितका पदाधिकारी सर्वसम्मत चयन भएका छन् । पाटनमा जारी अधिवेशनले अध्यक्षमा नरेशकुमार बिकलाई सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी साउद, उपसचिवमा हर्क धानुक […]

मङ्गलवार, फागुन २९, २०८०

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभालाई ओझपूर्ण र देशको अति आवश्यक संस्था बनाउन प्रयत्न गर्ने बताएका छन् । मंगलबार राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । “…राष्ट्रियसभालाई ओझपूर्ण, […]

मङ्गलवार, फागुन २९, २०८०

काठमाडौं । नेपालका लागि रूसी राजदूत एलेक्सी नोभिकोभले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्ता मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको हो । “दुई पक्षबीच रूसी सेनामा रहेका नेपाली नागरिकलगायत नेपाल र […]

मङ्गलवार, फागुन २९, २०८०