२०८२ फागुन ९ शनिवार , ०२:२७:३२ बजे

Sajhamanch

राजनीति

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको प्राथामिकता ०८४ को निर्वाचन र सरकारमा बस्नुमात्र नभएको बताएका छन् । पार्टी स्थापना दिवसको अवसरमा शुक्रबार पार्टी कार्यालय सानेपामा भएको कार्यक्रममा बोल्दै उनले निर्वाचनको जित हार कांग्रेसका […]

शुक्रवार, माघ १२, २०८०

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले भोलि शनिबार०बाट ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दै छ ।अभियानअन्तर्गत कांग्रेस देशभरका ६ हजार ७४३ वडासम्म पुग्ने र जनताको कुरा सुन्ने जानकारी दिएको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका […]

शुक्रवार, माघ १२, २०८०

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र)का बहुमत प्रदेशसभा सदस्यले दलको नेता फेर्ने निर्णय गरेका छन् । शुक्रबार दलको बहुमत ६ जना सदस्यले दलको नेता फेर्ने निर्णय गरिएको उपनेता अक्कल रावलले जानकारी दिए । खगराज […]

शुक्रवार, माघ १२, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले २१ माघबाट आयोजना केन्द्रित पदयात्रा गर्ने भएको छ । अलपत्र परेका आयोजना निर्माणमा दबाव दिने उद्देश्यले पदयात्रा गर्न लागिएको रास्वपाले जनाएको छ । २१ विकास आयोजना, २१ व्यक्ति, २१ गते […]

शुक्रवार, माघ १२, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरूबीच संवादमा जोड दिएका छन् । संयुक्त राष्ट्र संघको निशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताए । […]

शुक्रवार, माघ १२, २०८०

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आज ७८ औं स्थापना दिवस मनाउँदै छ । भारतको कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ गतेलाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै […]

शुक्रवार, माघ १२, २०८०

विराटनगर । कोशीमा सत्ता गठबन्धनको उम्मेदवार हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् । उनले माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करिब १०० मतभारले पराजित गरेकी हुन् । एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले […]

बिहिवार, माघ ११, २०८०

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । कोशी प्रदेशबाट अन्यतर्फ उम्मेदवार बनेका सिटौलाले एमाले-राप्रपा गठबन्धनका उद्धव पौडेलले भन्दा ७३० मतभार बढी ल्याएर निर्वाचित भएका हुन् । सिटौलाले प्रदेशसभातर्फ २३८५ […]

बिहिवार, माघ ११, २०८०

विराटनगर । कोसीमा सत्ता गठबन्धनका तीन सांसदले एमाले उमेदवारलाई मतदान गरेको खुलेको छ । नेकपा एमालेकी उमेदवार भन्दा गठबन्धनकी उमेदवार पछि परेपछि तीन प्रदेश सभा सदस्यले एमाले उमेदवारलाई मतदान गरेको खुलेको हो । प्रदेशसभा तर्फको […]

बिहिवार, माघ ११, २०८०

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल शुक्रवार नेपाल भ्रमणमा आउने भएको छ । हेयान बंगलादेश हुँदै नेपाल आउन लागेकी हुन् । मालदिभ्स हुँदै मंगलबार बंगलादेश पुगेकी हेयानले आज […]

बिहिवार, माघ ११, २०८०