२०८२ चैत २४ मङ्गलवार , १२:४१:३२ बजे

Sajhamanch

राजनीति

काठमाडौं । सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । सत्ता गठबन्धन कार्यदलले मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाइसकेको छ । शनिबार बिहान १० सदस्यीय कार्यदलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर […]

सोमवार, चैत ५, २०८०

पोखरा । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले एकीकृत समाजवादी त्यागेको घोषणा गरेपछि गण्डकीको राजनीति रोचक मोडमा पुगेको छ । ४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र हैसियतमा जितेका मनाङे त्यसको १५ दिनपछि १९ मंसिरमा […]

आइतवार, चैत ४, २०८०

इलाम । इलाम–२ मा १५ वैशाखमा हुने उपनिर्वाचनका लागि नेकपा एमालेले ६ जनाको नाम सिफारिस गरेको छ । केन्द्रीय कमिटीले एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न भने पनि इलाम जिल्ला कमिटीको आइतबार बसेको सचिवालय […]

आइतवार, चैत ४, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम-२ मा हुने निर्वाचनका लागि १७ चैतमा उम्मेदवार छनोट गर्ने भएको छ । निर्वाचन आयोगले १५ बैशाखमा इलाम-२ मा उपनिर्वाचन गर्ने जनाएको छ । ‘१७ गते उम्मेदवार फाइनल गर्ने कुरा […]

आइतवार, चैत ४, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिने भएको छ। ०७९ मंसिरमा भएको चुनावमा त्यस क्षेत्रबाट नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए। नेम्वाङको […]

आइतवार, चैत ४, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब यात्रा स्थगित गरेको छ । रास्वपा सरकारमा सहभागी भएपछि दबाब यात्रा स्थगित गरेको हो । २१ माघदेखि २१ चैतसम्म सक्ने गरी २१ वटा आयोजनामा दबाब यात्रा गर्ने कार्यतालिका […]

आइतवार, चैत ४, २०८०

काठमाडौ । आइतबारको प्रतिनिधि सभा बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ। जनता समाजवादी पार्टी नेपालकी समानुपातिक सांसद मन्जु शर्माअन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेर भोलिसम्मका लागि बैठक स्थगित भएको हो। साठी बर्षिय सांसद […]

आइतवार, चैत ४, २०८०

जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधि सभा सांसद रहेकी मञ्जु शर्मा अन्सारीको निधन भएको छ। काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार क्रममा आइतबार बिहान ७स्५५ बजे अन्सारीको निधन भएको जसपा संसदीय दलका उपनेता नवलकिशोर साह […]

आइतवार, चैत ४, २०८०

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको बताएका छन् । आइतबार बिहान पोखरामा पार्टीका अगुवा नेता-कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘कांग्रेसबाट सबैजसो निर्वाचनमा धोका […]

आइतवार, चैत ४, २०८०

बिर्तामोड । झापाको बिर्तामोडस्थित कृषि थोक बजार व्यवस्थापन समितिको अध्यक्षमा निरज ओली निर्बाचित भएका छन् । यता, नेकपा एमाले समर्थित व्यवसायीका तर्फबाट खगेन्द्र महतो उम्मेद्वार बनेका थिए । महतो विरुद्ध एमालेकै ओलीले उम्मेदवारी दिएपछि उनी […]

आइतवार, चैत ४, २०८०