काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वातावरणमैत्री सडक संरचना बनाउने कुरामा सरकारले ध्यान दिइरहेको बताउनु भएको छ। पूर्वाधार विकास समितिको आज बसेको बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले संविधानले पनि […]
काठमाडौं । नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानको आज एकता घोषणा हुँदै छ । राष्ट्रिय सभा गृहमा एकता घोषणा सभा हुन लागेको हो । एकता सम्बन्धी सहमति पत्रमा नेकपा एकीकृत […]
काठमाडौं । नेकपा एमालेमा पदाधिकारीको संख्या १९ बाट १५ जनामा घटाउने भएको छ । यसैगरी चर्चामा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था पनि हटाइएको छ । बिहीबार साँझ सम्पन्न पार्टी केन्द्रीय सचिवालयको […]
काठमाडौं । विधान महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज दिउँसो १ बजे केन्द्रीय कार्यलय च्यासलमा बैठक बस्ने […]
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए […]
काठमाडौं । सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले भ्रष्टाचार गरेको पुष्टि भए जोकोहिमाथि कारबाही हुने स्पष्ट पारेका छन् । बिहीबार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले भ्रष्टाचारी मन्त्री होस् वा अन्य कुनै पदमा व्यक्ति, जो भएपनि […]
काठमाडौं । नेकपा (एमाले)ले सचिवालयको बैठक बोलाएको छ । पार्टी मुख्यालय च्यासलमा बिहीबार दिउँसो १ बजे बस्ने गरी एमालेले सचिवालय बैठक बोलाएको हो। बैठकमा पार्टीको पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठकको तयारीबारे छलफल हुनेछ । एमालेले […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदबाट अत्यावश्यक ऐन कानुन बनाउने काममा हुने ढिलासुस्तीले हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध सृजना गर्ने बताउनु भएको छ। संसदीय मामिला पत्रकार समाज आबद्ध पत्रकारहरूसँगको भेटमा उहाँले संसद्मा डेडलकको अवस्था आउन […]
काठमाडौं । रसुवाको स्याफ्रुबेँसी–रसुवागढी खण्डमा मर्मतको काम अन्तिम चरणमा पुगेको छ । गएको असार २३ गते नेपाल–चीन सीमामा पर्ने ल्हेन्दे खोला (भोटेकोशी) मा आएको बाढीले स्याफ्रुबेँसी–रसुवागढी सडक क्षतविक्षत बनाएको थियो । बाढीले स्याफ्रुबेँसी–रसुवागढी झन्डै १४ […]
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा सक्रिय भएसँगै मदन भण्डारी फाउण्डेशनले देशव्यापी अभियान थालेको छ । पहिलो चरणमा स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन भएको छ । विद्यादेवी भण्डारी प्रमुख […]