२०८२ फागुन ९ शनिवार , ०७:१२:५३ बजे

Sajhamanch

राजनीति

सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’सुरुआत गर्ने भएको छ । आगामी चैत २१ सम्म जारी रहने पहिलो चरणको अभियानको पार्टी सभापति रवि लामिछानेले मेलम्चीबाट अभियानको शुभारम्भ गर्ने जनाइएको छ । ‘राष्ट्रव्यापी […]

आइतवार, माघ २१, २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पुत्र जयवीर सिंह देउवा गायिका शिवाना श्रेष्ठबिच आज विवाह हुँदै छ । बिहेका निम्तालुलाई फूल माला, खादा र उपहार नल्याउन आग्रह गरिएको छ । विवाह […]

आइतवार, माघ २१, २०८०

काठमाडौं । नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशन बन्द सत्र सुरु हुनुअगावै स्थगित भएको छ । बन्दसत्र सुरु हुनुअगावै अधिवेशन स्थलमा झडप भएपछि एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले आइतबार बिहान विज्ञप्ति जारी गर्दै अधिवेशन […]

आइतवार, माघ २१, २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका सांसदहरुलाई संसदको बैठकमा नियमित उपस्थित हुन आग्रह गरेका छन् । संघीय संसदको हिउँदे अधिवेशन सुरु हुन दुई दिन बाँकी छँदा शनिबार नयाँ […]

शनिवार, माघ २०, २०८०

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको गलत नीतिका कारण मुलुक कमजोर भइरहेको बताएका छन् । मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर हुनुमा पनि गठबन्धन सरकारको गलत नीति […]

शनिवार, माघ २०, २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले सत्तामा टिकिरहने काम मात्रै गरिरहेको बताएका छन्। शनिबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकलाई […]

शनिवार, माघ २०, २०८०

काठमाडौ । यही माघ २४ गते प्रतिनिधि सभामा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । माघ २२ गतेदेखि संघीय संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ । त्यस अगाडि शुक्रबार बसेको सभामुख […]

शनिवार, माघ २०, २०८०

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका सांसदहरूलाई काठमाडौं नछाड्न निर्देशन दिएको छ । संसद्को हिउँदे अधिवेशनबारे छलफल गर्न आज बसेको संसदीय दलको बैठकले अधिवेशन चल्दासम्म राजधानी नछाड्न निर्देशन दिइएको पार्टीका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए […]

शुक्रवार, माघ १९, २०८०

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बैंकबाट लिएको ऋण तिर्नुपर्दैन भन्नु गलत भएको बताएका छन् । ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघको अधिवेशनमा अध्यक्ष ओलीले बैंकबाट […]

शुक्रवार, माघ १९, २०८०

काठमाडौं । प्रनिधिसभाका सभामुख देवराज घिमिरेले दलका सचेतक र प्रमुख सचेतकसँग छलफल गर्ने भएका छन् । सभामुख घिमिरेको सचिवालयका अनुसार संसद् अधिवेशनको तयारीबारे आज अपराह्न ४ बजे छलफल हुनेछ । बैठक सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा हुनेछ […]

शुक्रवार, माघ १९, २०८०