२०८२ फागुन ९ शनिवार , ०१:५९:२४ बजे

Sajhamanch

राजनीति

काठमाडौं । सत्तारूढ दल नेकपा ९माओवादी केन्द्र०को विधान सम्मेलन आज पनि जारी छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार उद्घाटन गरेको सम्मेलन भोलिसम्म चल्नेछ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी सम्मेलनमा पार्टीको […]

बुधवार, फागुन २, २०८०

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री केशवकुमार बुढाथोकीको गत माघ २२ गते निधन भएपछि झापाको राजनैतिक बृत्तभित्र एक प्रकारको शून्यता छाएको छ । उच्च सम्भ्रान्त परिवारमा जन्मेर पनि संधैं गरीब, दुखी र निमुखा मानिसहरुको […]

मङ्गलवार, फागुन १, २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्ध प्रधानमन्त्री पद र सत्ताका लागि मात्रै भएको आरोप लगाएका छन्। मंगलवार काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्र्दै उनले यस्तो बताएका […]

मङ्गलवार, फागुन १, २०८०

काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन आजदेखि सुरु हुँदै छ । आजबाट सुरु हुने सम्मेलन तीन दिन (३ गते)सम्म चल्नेछ । सम्मेलन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा बिहान ११ बजेबाट सुरु […]

मङ्गलवार, फागुन १, २०८०

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति रहेको बताएका छन्। २९ औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष […]

मङ्गलवार, फागुन १, २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएको बेला रङ्गशालाको पुनः निर्माणदेखि नयाँ रङ्गशाला निर्माणमा धेरै काम गरेको बताएका छन्। सोमबार ललितपुरको एन्फा कम्प्लेक्समा राजनीतिज्ञ र कलाकारबीच भएको मैत्रीपूर्ण खेलका […]

सोमवार, माघ २९, २०८०

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसबाट आफूहरुले धोका पाएको बताएका छन् । कोसी प्रदेशको चुनावी परिणामलाई संकेत गर्दै उनले भने, “कांग्रेसबाट धोका भयो, गठबन्धनमा समीक्षा हुन्छ । हामी इमान्दार […]

सोमवार, माघ २९, २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रले १८ जना वैकल्पिक केन्द्रीय सदस्य थप गरेको छ । फागुन पहिलो सातादेखि सुरु हुने पार्टीको विधान सम्मेलनको तयारीका लागि गत २६ र २७ गते बसेको पार्टी स्थायी कमिटी बैठकले १८ […]

सोमवार, माघ २९, २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल फागुन ६ गते श्रीस्वस्थानीको दर्शन तथा पूजा गर्न काठमाडौंको साँखुस्थित शालीनदी जाने भएका छन् । काठमाडौँ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसकी समानुपातिक सांसद प्रतिमा गौतम, प्रदेश सभा सदस्य सुना […]

सोमवार, माघ २९, २०८०

काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता महसुस भएको बताएका छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै उनले गठबन्धनको राजनीतिले भ्रष्टाचार बढाएको टिप्पणी गरे । यसको विकल्पका लागि […]

सोमवार, माघ २९, २०८०