२०८२ फागुन ९ शनिवार , ०३:३६:३१ बजे

Sajhamanch

राजनीति

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दक्षिण एसियामा रहेको मौलिक ज्ञान प्रणालीमा स्थापित बौद्धिक सम्पदाले विश्वव्यापीरूपमा देखिएका वर्तमान समस्या समाधान गर्ने बताएका छन्। भारतीय विश्वविद्यालय सङ्घ (एआइयु)–उत्तर क्षेत्रका उपकुलपतिहरूको बैठक एवं नेपाल–भारत उच्च शिक्षा […]

बिहिवार, फागुन ३, २०८०

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको महासमितिको बैठकको तयारीबारे छलफल गर्न बैठक […]

बिहिवार, फागुन ३, २०८०

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा।भिष्म अधिकारीले जानकारी दिए । बैठकमा समसायिक राजनीति र केन्द्रीय कमिटी बैठक बोलाउने […]

बिहिवार, फागुन ३, २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशनमा पार्टीलाई सङ्घीयताको मर्मअनुसार सञ्चालन गर्दै पार्टीलाई छरितो एवं क्रियाशील बनाउनुपर्ने सुझाव प्राप्त भएको छ। आफ्नो समूहबाट सुझाव पेश गर्ने क्रममा माओवादी नेता हिमाल शर्माले पदाधिकारीसहित प्रत्यक्ष निर्वाचनबाट […]

बुधवार, फागुन २, २०८०

काठमाडौं । नेपाली कांग्रेसले फागुन ७ देखि १० गतेसम्म गोदावरीमा हुने महासमिति बैठकमा ५६ पेजको नीति प्रस्ताव पेश गर्ने भएको छ। उपसभापति पूर्णबहादुर खड्काले उक्त प्रस्ताव तयार पारेका छन्। ‘आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक तथा राजनीतिक […]

बुधवार, फागुन २, २०८०

पाँंचथर । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्यता, सद्भाव र सहकार्यसहितको सबल, समावेशी र उन्नत राष्ट्र चाहिएको बताएका छन् । पाँंचथर बहुमुखी क्याम्पसले फिदिममा बुधबार आयोजना गरेको महापुराण […]

बुधवार, फागुन २, २०८०

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले आफू सरकारमा पुगे लघुवित्त र सहकारीको ऋणबाट पीडितहरुको ऋण मिनाहा गरिदिने बचन दिएका छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले आफू […]

बुधवार, फागुन २, २०८०

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम नागरिकमा सरकारप्रति धेरै गुनासो रहेको बताएका छन् । आज यहाँ पत्रकारसँग उनले संवाद यात्राका क्रममा आफूले प्रत्यक्ष रुपमा नागरिकका गुनासा सुन्ने अवसर पाएको बताए । उनले भने, […]

बुधवार, फागुन २, २०८०

काठमाडौं । प्रमुख विपक्षी नेकपा (एमाले) राष्ट्रियसभा अध्यक्षका विषयमा ‘पर्ख र हेर’ को नीतिमा देखिएको छ । सत्ता गठबन्धनका दलबाट उमेदवार प्रस्तुत भएपछि मात्रै निर्णय गर्ने पक्षमा एमाले छ । राष्ट्रियसभाका वर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित […]

बुधवार, फागुन २, २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीको अवसरमा वसन्त श्रवण गरेका छन्। बुधवार शुभ साईतमा उहाँले वसन्त श्रवण गरेका हुन्। हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले अभिषेक, टीका, माला […]

बुधवार, फागुन २, २०८०