काठमाडौं । केन्द्रमा भएको सहमतिविपरीत मुख्यमन्त्रीमा आफ्नै निरन्तरता हुनुपर्ने अडान लिएका कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिंदै हुनुहुन्छ । माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलको हिजो बसेको बैठकले मुख्यमन्त्री शर्माले विश्वासको मत […]
काठमाडौं । संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयकमाथि विचार गरियोस् भनेर प्रस्ताव प्रस्तुत […]
काठमाडौं । वैशाख १५ गते हुने उपचुनावको लागि नेपाली कांग्रेसले अझै उम्मेदवार टुङ्गो लगाउन सकेको छैन । इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा हुन लागेको उपचुनावमा पार्टीका तर्फबाट उठाउने […]
सुर्खेत । माओवादीको कर्णाली प्रदेश संसदीय दलले सरकारको नेतृत्व नछाड्ने निर्णय गरेको छ । मंगलबार बसेको माओवादी प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्री राजकुमार शर्माले बुधबार विश्वासको मत लिने निर्णय गरेको छ । माओवादी नेता तथा […]
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान संविधान सबै किसिमले पूर्ण नरहेको बताएका छन्। मंगलवार काठमाडौंमा समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको संविधान […]
तुलसीपुर । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यही चैत २२ गते विश्वासको मत लिने भएका छन् । प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोषकुमार पाण्डेयका अनुसार, आउँदो बिहीबार अपराह्न ४ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको […]
काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) का नेता कालीबहादुर खाम पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार खामलाई नियन्त्रणमा लिएको हो। माओवादीका राष्ट्रिय सुरक्षा विभाग सदस्य रहेका खाममाथि व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या […]
काठमाडौं । नेकपा (एमाले) सिन्धुपाल्चोकको १० औं अधिवेशनबाट अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित भएका छन्। नेतृत्व चयनका लागि सोमबार मतदान भएको थियो। मंगलबार मध्याह्न सकिएको मतगणना अनुसार श्रेष्ठले ३६३ मत प्राप्त गरे भने अध्यक्षका प्रत्यासी निवर्तमान […]
काठमाडौ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको देशको प्रयास (बिमस्टेक) बडा पत्रको प्रावधानमाथि छलफल सुरु भएको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा बिमस्टेकको बडा पत्र संसद्बाट अनुमोदन गर्नुपर्ने भएकाले सो सम्बन्धमा छलफल सुरु गरिएको […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटीसमेत आरोपित रहेका दाबी गरेको छ । रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्री रावि लामिछानेमाथि सहकारीको […]