काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाबीच आज बिहान छलफल भएको छ । मुलुकको समसामयिक राजनीतिक परिस्थितिका सन्दर्भमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल […]
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार पदबाट राजीनामा दिएका हुन्। प्याकुरेलले आफ्नो राजीनामा पत्र राष्ट्रपति भण्डारीसमक्ष शुक्रबार बुझाएका हुन्। प्याकुरेललाई राजनीतिक, सामाजिक र मानव अधिकारसम्बन्धी सुझाव र […]
नवलपुर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले पार्टी होइन, पार्टीले सरकार चलाउने बताएका छन् । जनयुद्धका बेला ‘बन्दुकले पार्टी होइन, पार्टी बन्दु चलाउने हो’ भन्ने गरिएको स्मरण गर्दै उनले भने, […]
काठमाडौं । नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच पार्टी विवाद समाधानका लागि अन्तिम गृहकार्य जारी छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा विहान १० बजेदेखि नेताहरुबीच छलफल चलिरहेको छ । सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति […]
कास्की । गण्डकी प्रदेश सभाका सांसद दीपक “मनाङे” भनिने राजीव गुरुङबारे प्रहरीले म्याद थप गरेर अनुसन्धान अघि बढाउने भएको छ । नेपाल फुटबल सङ्घ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट र दुर्व्यवहार गरेको अभियोगमा सांसद […]
झापा । आज सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट नेकपाका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । नेकपाका उम्मेदवारहरु गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका हुन् । अच्छामी दलिततर्फको सदस्यमा, गौतम महिला […]
झापा । आज भइरहेको राष्ट्रियसभा चुनावमा नेपाली जनता दलले आफ्ना मतदातालाई ‘नो भोट’ को ह्वीप जारी गरेको छ । प्रदेश २ मा नेकपा र राजपा अनि नेपाली कांग्रेस र समाजवादी पार्टीवीच गरिएको चुनावी गठबन्धनलाई अनेमेल […]
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको एउटा समूहले काठमाडौंको गोकर्ण रिसोर्ट अगाडि आज प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीनिकट यति होल्डिङ्सलाई गोकर्ण रिसोर्ट कौडीको मूल्यमा दिएको भन्दै नेविसंघले प्रदर्शन गरेको […]
काठमाडौं । प्रतिनिधिसभाको सभामुखका लागि नेकपाका अग्नि सापकोटाको मात्रै उम्मेदवारी परेको छ । १२ गते हुने चुनावका लागि नेकपा सांसद सापकोटाले उम्मेदवारी दर्ता गराएका हुन् । सापकोटाको मात्रै उम्मेदवारी दर्ता भएपछि उनी सभामुख बन्ने पक्का […]
१. प्रत्येक पार्टी सदस्यले श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्नुपर्छ । उनीहरू जुनसुकै प्रकारको श्रमिक बन्न तयार हुनुपर्छ । आफूले गरेको श्रमबाट आर्जित कमाइबाट राज्यलाई कर तिर्नु र जीवन निर्वाह गर्नुपर्छ । पार्टीलाई आफ्नो […]