२०८२ पौष ३० बुधवार , १२:४४:०० बजे

Sajhamanch

राजनीति

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्रीको नियुक्ति प्रक्रियाविरुद्ध ७४ प्रदेश सभासदस्यले दायर गरेको रिटमा बुधबार पेशी हुँदैछ।मधेश प्रदेशका ७४ सांसदले मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध दायर गरेको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको थियो।संविधानको धारा १६८ ९३० […]

बुधवार, कार्तिक २६, २०८२

झापा । नेकपा एमालेको केन्द्रीय कार्यक्रम अन्तर्गत झापाका अधिकांश पालिकाहरुमा एमालेले शक्ति प्रदर्शन गरेको छ । झापामा अधिकांश पाकिलाहरुमा मोटरसाइकल र्याली गर्दै शक्ति प्रदर्शन गरेको हो । विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी […]

मङ्गलवार, कार्तिक २५, २०८२

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आफ्नो नियुक्ति र शपथ संवैधानिक भएको दावी गर्नु भएको छ । उहाँले प्रदेशसभाबाट विश्वासको मत मागिसकेको मुख्यमन्त्रीले मत विभाजनको घण्टी बजेपछि राजीनामा घोषणा गर्नु र विश्वासको मत […]

मङ्गलवार, कार्तिक २५, २०८२

काठमाडौं । मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा मङ्गलबार उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । राष्ट्रपति कार्यालयको शपथ समारोहमा […]

मङ्गलवार, कार्तिक २५, २०८२

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १७ निर्णय सार्वजनिक गरिएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नु भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अन्तर्गतका निकायको […]

मङ्गलवार, कार्तिक २५, २०८२

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्वपूर्ण संरचनाको पुननिर्माण दुई महिनापछि सुरु गरिने जानकारी दिनु भएको छ। सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री […]

मङ्गलवार, कार्तिक २५, २०८२

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध एमाले बाहेकका दलहरूले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । ७४ जना प्रदेश सांसदको हस्ताक्षरसहित दलहरूले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । उक्त रिट निवेदनको पेसी […]

मङ्गलवार, कार्तिक २५, २०८२

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध सांसदहरूले सर्वोच्च अदालतमा रिट हाल्ने भएका छन् । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध दलहरू सर्वोच्च अदालत पुगेका छन् । उनीहरु मधेशका ७४ प्रदेश […]

मङ्गलवार, कार्तिक २५, २०८२

झापा । नेकपा (एमाले) झापाले कात्तिक २९ गते जिल्लास्तरीय शक्ति प्रदर्शन गर्ने भएको छ । संसद् पुनर्स्थापना, संविधानको रक्षा र असंवैधानिक सरकार खारेजीको माग गर्दै प्रदर्शन गर्न लागिएको एमाले झापाका अध्यक्ष प्रेम बहादुर गिरीले जानकारी […]

मङ्गलवार, कार्तिक २५, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्नु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सुवेदीलाई मंगलबार पदमुक्त गर्नु भएको हो । मन्त्रिपरिषद् बैठकले सोमबार उहाँलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष […]

मङ्गलवार, कार्तिक २५, २०८२