काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि आज सातै प्रदेशको राजधानीमा भइरहेको निर्वाचनमा अहिले १२ः४५ बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ । आगामी फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने १७ पदका लागि आज […]
काठमाडौं । नेकपा (एमाले)ले पार्टी सदस्यहरूलाई चुनावमा होमिन अपिल सहितको पत्र पठाएको छ । अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर सहितको पत्र पठाउँदै एमालेले पार्टी सदस्यहरूलाई बहुमत सिटका निम्ति क्रियाशील हुन आग्रह गरेको छ । ‘देश निर्माणका […]
विराटनगर । कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्य सदस्य चयनका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख चोलाराज दंगालका अपराह्न ३ बजेसम्म मतदान हुनेछ । ‘कोशी प्रदेशमा दुई पदका लागि […]
काठमाडौँ । निर्वाचनको सरगर्मी बढ्दै जाँदा प्रमुख दलका शीर्ष नेताहरूबीच ‘पब्लिक डिबेट’ (सार्वजनिक बहस) गर्नुपर्ने विषयले राजनीति गर्माएको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बहसमा सहभागी हुन तयार रहेको घोषणा […]
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको नेतृत्व गर्न खोज्नेसँग ‘पब्लिक डिबेट’ को माग सकारात्मक रहेको बताउनुभएको छ । साथै उहाँले आफू र आफ्नो पार्टी एमाले यसका लागि तयार रहेको उल्लेख […]
काठमाडौँ । राष्ट्रिय सभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १७ पदका लागि आइतबार निर्वाचन हुँदैछ। बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।कुल १८ पदमध्ये कोशी […]
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको संघारमा नेपाली कम्युनिस्ट पार्टीका धेरै नेता कार्यकर्ताहरु पार्टीबाट निस्कासनमा परेका छन् । पार्टीको निर्णय विपरित सिन्धुली २ बाट प्रतिनिधिसभा सदस्यमा महेश्वर दाहालले उम्मेदवारी दर्ता गरेका र बागी उम्मेदवारलाई समर्थन गरेका कारण […]
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेको निर्वाचन क्षेत्र झापा ५ मा राष्ट्रिय सभा सदस्य तथा पूर्वमन्त्री देवेन्द्र दाहालको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ । यो समितिको सहसंयोजकमा केन्द्रीय सदस्यहरु […]
झापा । नेपाली कांग्रेसले झापामा महिलालाई अवसर प्रदान गरेको भन्दै को बिर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागी वक्ताहरुले प्रसंशा गरेका छन् । नेपाली कांग्रेसले झापाको क्षेत्र नं–२ र ५ मा प्रत्यक्षतर्फ महिला उम्मेद्वार उठाएको छ । […]
काठमाडौं । राष्ट्रियसभाको आज बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेश पेस गर्नु भएको छ । बैठकमा मन्त्री अर्यालले ‘मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, […]